बारबर्दिया नगरपालिका

बारबर्दिया-नगरपालिका बर्दिया जिल्लामा पर्छ

विश्‍व साइकल यात्री पुष्कर शाहलाई बारबर्दिया ९ ले गर्‍याे सम्मान

विश्‍व साइकल यात्री पुष्कर शाहलाई बारबर्दिया ९ ले गर्‍याे सम्मान

२९ माघ ,काठमाडाैं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ९ ले विश्‍व साइकल यात्री पुष्कर शाहलाई  स्वागत तथा सम्मान गरेको छ । वडा अध्यक्ष देवेन्द्र कुमार बिष्टले कोभिड 19 काे महामारीले थलिएको पर्यटनलाई उकास्‍न सतखलुवा सिमसार क्षेत्रमा विश्‍व साइकल यात्री शाह लगाएत नेपालका विभन्न स्थान र भारतका साईकल यात्रीहरूकाे आगमनले सहयोग पुग्ने बताउनुभयो। उहाँले विश्‍व साइकल यात्रामा सहभागी कबिर ३ सय जनालाई खानाको समेत प्रबन्ध मिलानु भएकाे थियाे । सतखलुवा सिमसार क्षेत्रसम्म साइकल र्‍यालीमा सहभागी भएर पर्यटन बढाउन सहयोग गरेको भन्दै शाहलाई सम्मान गरिएको वडा अध्यक्ष बिष्टले बताउनुभयो । सम्मान ग्रहण गरेपछि साइकल यात्री शाहले स्वास्थ्य, वातारण र पर्यटनका लागि…
Read More
विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष विष्ट

विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष विष्ट

 २५ माघ, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन्।  यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। २०७४ सालकाे निर्वाचनमा ३३ मतले मात्र पराजित भएपछि देवेन्द्र कुमार विष्टले ११ वटा पक्कि पुल निर्माण गरेको बिजुली बत्ति बिस्तार गरेको, टेलीफोन लगायत अन्य धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सलमा बारबर्दिया नगरपालिका वडा…
Read More
बारबर्दियाको वडा नम्बर २ मा अब विवाहकाे लागि सिफारिस अनिवार्य

बारबर्दियाको वडा नम्बर २ मा अब विवाहकाे लागि सिफारिस अनिवार्य

१२ माघ, काठमाडाैं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ को कार्यालय कुमरागाँउले बाल विवाह न्युनीकरणकाे लागि नयाँ नियम लागू गरेकाे छ । वडा कार्यालयले अनिर्वाय रुपमा सिफारिस लिएर मात्र समुदायमा वैवाहिक क्रियाकलाप अगाडि बढाउन सूचना जारी गर्दै अनुरोध गरेको छ। वडा कार्यालयले सुचना प्रकाशन गरि वडाका कार्यक्षेत्र भित्र पर्ने गाँउटोल बासीहरुलाई सिफारीस लिएर मात्र  वैवाहिक क्रियाकलाप अगाडि बढाउन अनुरोध गरेको हो। बाल विवाह न्युनीकरण गर्ने उदेश्यले विवाहको समय आउँदै गर्दा सरकारी निकायबाट नै नियमन र नियन्त्रण गर्नका लागि यो सुचना प्रकाशन गरेको वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुले बताउनु भयाे । वडा समितिको गत महिनाको पौष ३…
Read More
समृद्ध वडा बनाउँदै अध्यक्ष थारू

समृद्ध वडा बनाउँदै अध्यक्ष थारू

६ पाैष, काठमाडाैं । बर्दिया जिल्लको बारबर्दिया नगरपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष राम फेरन थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको छु। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम…
Read More
बार बर्दिया नगरपालिका वडा नम्बर ७ समृद्ध तर्फ लम्किदै

बार बर्दिया नगरपालिका वडा नम्बर ७ समृद्ध तर्फ लम्किदै

५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको  बार बर्दिया नगरपालिका वडा नम्बर ७ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ७ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष इन्द्र प्रसाद थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएकाे ज्वलन्त उदाहरण बन्नुभएकाे छ वडा अध्यक्ष थारू । त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.