वडा नं.९

गाेरखा नगरपालिका

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ : अध्यक्ष कुँवर

नमुना वडा बनाउन अहोरात्र खटिरहनु भएको छ : अध्यक्ष कुँवर

२७ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुल बहादुर कुँवरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कुल बहादुर कुँवरले । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.