प्रमुख समाचार

विकासका पूर्वाधारमा जाेड दिँदै वडा अध्यक्ष थारू

विकासका पूर्वाधारमा जाेड दिँदै वडा अध्यक्ष थारू

६ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ३ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । विकासले वडाकाे मुहार फेरिएकाे छ । पछिल्लो समय वडा नम्बर ३ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको जानकारी दिनुभयाे । वडा अध्यक्ष राम चन्द्र थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम तिब्र गतिमा अघि बढिरहेकाे  बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायतका क्षेत्र सबैलाई समेटेर काम  गर्न बताउनुभयाे।  वडाका काम गर्दा थुप्रै चुनौतीका साथै अवसर पनि रहेको वडाध्यक्ष थारुले बताउनुभयो । उहाँले भन्नुभयाे, ' अघिल्ला…
Read More
महासङ्घको साधारणसभाबाट भावी कार्ययोजना निर्माण गरिने

महासङ्घको साधारणसभाबाट भावी कार्ययोजना निर्माण गरिने

६ पौष, कर्णाली । महासङ्घको सुर्खेतमा हुने केन्द्रीय साधारणसभाबाट भावी योजना निर्माण गरिने भएको छ । महासङ्घद्वारा यही पुस ८ र ९ गते सुर्खेतमा आयोजना हुने साधारणसभाबाट महासङ्घको आगामी कार्ययोजना बनाइने महासचिव रोशन पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्खेतमा सम्पन्न हुने साधारणसभाले महासङ्घको नीतिगत तथा वैधानिक अधिवेशनका रूपमा निर्णय गर्नेछ ।” महासचिवले महासङ्घको साङ्गठनिक नीतिगत प्रतिवेदन, कोषाध्यक्षले पेस गर्ने आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बृहत् छलफल हुने उहाँले जनाउनुभयो । यो साधारणसभामा महासङ्घका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसिएट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा ९नेजा र एन्जा०का पदाधिकारी सदस्य गरी सात…
Read More
छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

भीष्मराज ओझा ६पाैष , काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल ८९ मत खसेको थियो । त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति…
Read More
सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित

सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित

६ पाैष, काठमाडौँ ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गर्नुभएको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला…
Read More
वडावासीको विकास र समृद्धिमा अहाेरात्र खट्दै वडाध्यक्ष थारू

वडावासीको विकास र समृद्धिमा अहाेरात्र खट्दै वडाध्यक्ष थारू

५ पाैष, काठमाडाैं । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर ५ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष दहवा थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो । वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक, कृषि र भौतिक पुर्वाधार लगायत क्षेत्रमा राम्रो काम भइरहेकाे उहाँले बताउनुभयो । त्यस्तै वडामा अघिल्ला वर्षका बाँकी याेजनाहरूकाे काम द्रुत गतिमा भइरहकाे उहाँले बताउनु भयाे । त्यस्तै वडाको रगं रोगन र नालीको पुन: निमार्णको काम सम्पन्न…
Read More
विकासले वडाकाे मुहार फेर्दै वडाध्यक्ष थारु

विकासले वडाकाे मुहार फेर्दै वडाध्यक्ष थारु

२९मंसिर, काठमाडौं । बर्दियाको राजापुरस्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राजेश थारु । पछिल्लाे समय यो वडामा अधिकांश क्षेत्रमा परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ । वडाध्यक्ष थारुले भन्नुभयाे, 'हामी निर्वाचित भइसकेपछि अघिल्लो आर्थिक वर्षमा बाँकी रहेकाे याेजना तथा कार्यक्रमहरु राम्राे तरिकाले सम्पन्न गरेका छाैँ।' उहाँले छोटो समयमै अघिल्ला वर्षका बचेका योजनाहरु हामीले हतारका बिचमा एकदमै सकारात्मक तरिकाले सम्पन्न गरेकाे बताउनु भयाे । उहाँले अघिल्ला वर्षमा बाँकी…
Read More
बाँके र बर्दियाको यातायात सञ्जाल जाेड्न वडाध्यक्षकाे दाैडधुप

बाँके र बर्दियाको यातायात सञ्जाल जाेड्न वडाध्यक्षकाे दाैडधुप

२९ मंसिर, काठमाडौं । जनप्रतिनिधि प्रेम बहादुर थापा क्षेत्री २०७९ सालको स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। बर्दिया जिल्लास्थित बढैयाताल गाउँपालिका वडा नम्बर १ मा उहाँ निर्वाचित हुनु भएकाे हाे । उहाँ निर्वाचित भएर आइसकेपछि विकासका गतिविधिलाई तीव्रता दिनुभएकाे छ । उहाँले वडाको चौतर्फी विकास गर्ने उद्देश्यले कार्यक्रम तथा याेजनाहरु ल्याइएकाे बताउनु भयाे । उहाँले अघिल्ला वर्षका बाँकी रहेका पुराना कामलाई गति दिँदै नयाँ योजनाहरुलाई पनि अघि बढाउनु भएकाे छ वड अध्यक्ष थापा क्षेत्री भने अधिकांश समय जनताको सेवा लागेर दिन बिताउनु हुन्छ । उहाँले वडावासीहरुलाई लक्षित गरेर स्वस्थ्य चाैकी निर्माण गरिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, 'अघिल्लो…
Read More
प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने

प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने

२९ मङ्सिर, काठमाडौँ।  निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
Read More
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष पोख्रेल

जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष पोख्रेल

२९ मंंसिर, काठमाडाैं।  २०७४ सालको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका बिदुर पोख्रेलले २०७९ सालको निर्वाचनमा जनताको मन र मत दुवै जित्न सफल हुनुभयो । जितेर आएपछि राजापुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पोख्रेलले वडाको सम्रग विकास निर्माणका कार्यलाई तिब्रता दिइराख्नु भएकाे छ । राजापुर वडामा अहिले बजेट थोरै रहेको र थोरै बजेटमा पनि मिलाएर योजनाहरू अघि बढाइएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, 'बाटो, शिक्षा, स्वास्थ, विद्युत, युवाका लागि स्वरोजगार लगायतका समस्याहरुको निराकरणको लागि योजनाहरू अघि बढाइएकाे छ।' सुरुवाति चरणमा हामीले हाम्रो वडाको बजेटबाट विपन्न वर्गका ६ जना बालबालिकालाई प्राविधिक शिक्षा नि:शुल्क दिने गरी…
Read More
किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी

किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी

मंसिर, काठमाडाैं ।  राजापुर वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष रामचंन्द्र चौधरी।  उहाँलाई किसानहरुको ढुकढुकी भन्दा फरक पर्दैन समस्या पर्नासाथ उहाँलाई सम्झना समाधानको उपाय निस्कीनै हाल्छ। बाटो ३०० मिटर संग्रहालय देखी संन्तरामको घरसम्म बाटो बनेको र कर्णाली नदिको छेउमा लास जनाउन जाने मलामीहरूका लागी तथा अन्य पैदल यात्रुहरूका लागी २ वटा प्रतिक्षालय बनाएको, थारू समुदायको दिउथानमा पर्खाल घेरेको, १० जनाबडघरलाइ मोवाइल प्रति १ फोन उपलब्ध गराएको, स्वंयम सेवीका १४ जनालाई झोला र टर्च उपलब्ध गरेको बताउनुभयो । उपभोक्ता समितीमार्फत वडा…
Read More
Page 123 of 125
1 … 121 122 123 124 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.