प्रमुख समाचार

किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी

किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी

११ पाैष,काठमाडौं।  दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा अब विकासले फड्को मार्ने देखिएको छ । वडाबसीको माग र आवश्यक्तालाई लक्षित गरि विभिन्न योजनाहरु ल्याइएको वडा अध्यक्ष सुकलाल चौधरीले जानकारी दिनुभयो। वडा अध्यक्ष चौेधरीले वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाएको बताउनुभयो। वडामा किसान र महिलाहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “वडामा राष्ट्रिय परिचय पत्र बनाउने शन्र्दभमा  योजनाका कामहरु अघि बढाउन ढिला भएको र अब चाँडै बैठक बसेर छलफलका साथ योजनाका कामहरु तिव्र रुपमा अघि बढाउने छौ।” उहाँले वडामा रहेका सबै जनतालाई एकसाथ समेटेर अघि बढ्ने जानकारी दिनुभएको छ। उहाँले दलित…
Read More
ओली भेट्न प्रचण्ड, लामिछाने र लिङ्देन बालकोट पुगे

ओली भेट्न प्रचण्ड, लामिछाने र लिङ्देन बालकोट पुगे

१० पाैष, काठमाडौं । सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भीडभाड बढेको छ । सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुगेका हुन् । उनीहरुबीच बालकोटमा दुई पक्षीय तथा बहुपक्षीय बैठक हुने बताइएको छ।   राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमामा गठबन्धनले बहुमत पुर्याउन प्रयास गरेपनि पहिला को प्रधानमन्त्री बन्ने भन्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति नभएपछि गठबन्धन भाँडिएको हो…
Read More
राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई दिएको समय आज सकिँदै

राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई दिएको समय आज सकिँदै

१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज (आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी छन् । संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय पुस १० गते (आइतबार) साँझ ५ बजेसम्म तोकेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सत्ता गठबन्धनले सरकार…
Read More
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत तथा सुदृढ बनाउछ : राष्ट्रपति भण्डारी

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत तथा सुदृढ बनाउछ : राष्ट्रपति भण्डारी

१० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना दिंदै सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको…
Read More
प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

९पाैष,काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएकोे सांसद चन्दा चौधरीले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।
Read More
घरसंगै वडा कार्यालय समाल्दै अध्यक्ष रेणु

घरसंगै वडा कार्यालय समाल्दै अध्यक्ष रेणु

८ पाैष, काठमाडाैं ।   जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । महिलाहरुले हक ३३ प्रतिशत खोजिरहेका बेला यस वडामा अध्यक्षकाे पदमा हुनुहुन्छ रेणु कुमारी डगौरा ।  जनताकाे बिश्वास र नारिले घर मात्र हैन अव वडा पनि हाक्न सक्छ भनेर जोसिपुर गाउँपालिका वडा नम्बर ३ का स्थानिय बासिले उहाँलाई बिस्वासका साथ भारी मतले बिजय गराएका छन्।  जनताको बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने भन्दैँ सदैव वडा वासिको काममा सक्रिय रहने तथा ५ वर्षमा यस वडाको…
Read More
संसदीय दलकाे नेतामा रस्साकस्सी : इन्द्रबहादुर बाँनियामाथि भारी बन्दै बहादुरसिंह लामा

संसदीय दलकाे नेतामा रस्साकस्सी : इन्द्रबहादुर बाँनियामाथि भारी बन्दै बहादुरसिंह लामा

८ पाैष, काठमाडाैं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलकाे नेताका लागि २ नेताकाे रस्साकस्सी चलिरहेकाे छ । संसदीय दलकाे निर्वाचनको मिति सार्वजनिक भएसँगै संसदीय दलको नेता को हुने भन्ने रस्साकस्सी सुरु भएको हाे । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनिक गरेसँगै संसदीय दलको नेता बन्न प्रदेश सभा सदस्यहरूको जोड घटाउ सुरु भएको हो । समानुपातिक प्रणालीबाट ४४ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित ६६ गरी ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूको सरकार बनाउन स्पष्ट बहुमत रहेकाले सत्ता गठबन्धनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरू संसदीय…
Read More
वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी

वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी

८ पाैष,  काठमाडौं ।  कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ५, का वडा अध्यक्ष भोले राम चौधरीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कैलाली जिल्लास्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भोले राम चौधरी अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडावासीको आवश्यक्तालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, योजनाहरूको काम तिव्र गतिमा भईरहको र वडामा रहेका वडावासीहरुको सहजताका लागि टोल—टोलमा सुचना पाटीको स्थापना भईसकेको अध्यक्ष चौधरीले  बताउनुभयो…
Read More
बहादुर लामा बागमती प्रदेशको संसदीय दलका नेताका लागि यसकारण बालिया दाबेदार

बहादुर लामा बागमती प्रदेशको संसदीय दलका नेताका लागि यसकारण बालिया दाबेदार

काठमाडौं । कांग्रेस संसदीय दलको नेता चयन भएसँगै अब सबैको ध्यान प्रदेश संसदीय दलको नेता चयन तर्फ गएको छ । गगन थापालाई पराजित गरेर शेरबहादुर देउवा मंगलबार पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका लागि संसदीय दलको नेतामा कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री देउवा निर्वाचित भएपछि अब सबैको ध्यान सातै प्रदेशका कांग्रेस संसदीय दलको नेता को बन्ला भन्ने तर्फ गएको छ । कांग्रेसले प्रदेश संसदीय दलको निर्वाचनका लागि मिति तय गरिसकेको छैन तर छिट्टै प्रदेशको नेतृत्व चयन गर्ने प्रक्रिया शुरु हुने एक कांग्रेस नेताले जानकारी दिए । प्रदेश संसदीय दलको नेता बन्नका लागि नेताहरुको…
Read More
शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै अध्यक्ष चौधरी

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै अध्यक्ष चौधरी

७ पाैष, काठमाडाैं ।  दाङ जिल्लाको राप्ति गाउँपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबसीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि, बाटो सडक तथा बिजुलिका योजनाहरु रहेको वडा ६ का अध्यक्ष दिपक कुमार चौधरीले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'टोल विकास समिति मार्फत काम गरिरहेको छाैं । यस वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेर याेजना बनाएकाे र  वडाको तर्फबाट विद्यालयको वार्षिक उत्सबको उपलक्ष्यमा जेहेनदार,गरिबी,इमानदार विद्यार्थीहरुलाई एउटा साईकल उपहार दिएर हाैसला प्रदान गरिरहेका छाैं…
Read More
Page 122 of 125
1 … 120 121 122 123 124 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.