वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं
१७ पाैंष,काठमाडाैं । कञ्चनपुर जिल्लाको बेलडाँडी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गा प्रशाद चौधरी स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दाेस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ , वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीे। स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,सडक बाटो, बिजुल्लि बत्ति, सरसफाई,भौतिक पुर्वाधार विकास निमार्णका काम, धार्मिक तथा सांस्कृतिकका योजना तथा कार्यक्रमहरु ल्याएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । त्यस्तै स्वास्थ्य क्षेत्रको लागि वडामा कोरोनाको खोप लगाउने कार्यक्रमहरु रहेको जानकारी दिनुभयो…
