स्थानिय तह

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष गुरुङले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष गुरुङले एक वर्षमा के-के काम गरे ?

३ साउन, काठमाडाैँ । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको ९१,४(६० वडाहरू, मल्याङकोटको वडा नं. ४ तिनदोबाटेको ९२(५० वडाहरू, कालिकाकोटको ९१,२,९० वडाहरू, पेलाकोटको ९५,६० वडाहरू स्वरेकको ९२(४,८० वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई…
Read More
कुषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष डगाैंरा

कुषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष डगाैंरा

१७ पौष,काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र प्रशाद डगौरा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी बताउनुभयाे । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले जानकारी दिनुभयाे । उहाँले भन्नुुभयो, 'स्वास्थ्य,शिक्षा, बाटो सडक, कृषि, सिचाई,विजुल्लि बत्ति तथा भौतिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.