वडामा विकासले फड्को मार्दै अध्यक्ष थारु
२५ पाैष, काठमाडाैं। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ मा अहिले विकास निमार्णका कार्यहरु तिव्र गतिमा भई रहेका छन् । पछिल्लो समय बर्दिया जिल्लास्थित ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शम्भु प्रशाद थारु अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडाबासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शम्भु प्रशाद थारुले बताउनुभयो । पुर्व अध्यक्षको पालामा रहेका विकास निमार्णका योजनाहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु तिब्ब्र गतिमा गरिरहेको वडा…
