चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जगत बहादुर मर्हजन स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर १२ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष जगत ब. मर्हजन । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको खण्डमा ठाउँ ठाउँमा हुम्पाएप हालेर सडक ढलान गर्ने काम सम्पन्न भएको…
