गोदावरी नगरपालिका

सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा

 ३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको हुनाले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । वडामा सर्वप्रथम पहिले घरघरमा धारा पुराउँने काम सम्पन्न भएको छ । बाटो सडकको स्तरउन्नतिको लागि कालोपत्रे गर्ने, बाटो चौडा बनाउने, वडाका वस्तीमा बाटो…
Read More
वडाकाे विकासमा लागि सदैव लागिरहने अध्यक्ष सिलवाल

वडाकाे विकासमा लागि सदैव लागिरहने अध्यक्ष सिलवाल

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवाल स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष मिलन सिलवाल । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौं। उहाँले भन्नुभयो, वडामा पहिलो प्राथमिकता बाटो सडकलाई दिदै स्वास्थ्य,शिक्षा र खानेपानिको क्षेत्रमा पनि त्यतिकै चासो राखेर…
Read More
वडाका कामहरूलाई तिब्र गति दिदैं अध्यक्ष देशार

वडाका कामहरूलाई तिब्र गति दिदैं अध्यक्ष देशार

३ माघ,काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष निल बहादुर देशार स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोस्राे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर ११मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । पछिल्लो समय वडा नम्बर ११ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । वडामा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याईएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष देशारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा…
Read More
चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन

चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जगत बहादुर मर्हजन स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर १२ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष जगत ब. मर्हजन । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको खण्डमा ठाउँ ठाउँमा हुम्पाएप हालेर सडक ढलान गर्ने काम सम्पन्न भएको…
Read More
वडाकाे सम्रग विकास गर्दै अध्यक्ष थापा

वडाकाे सम्रग विकास गर्दै अध्यक्ष थापा

३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय वडा नम्बर १३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । पुर्व कार्यकालका आधाअधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु सम्पन्न गर्न लागि परिरहनु भएको छ । वडामा अहिले सडक बाटो निमार्णका कतिपय ढलान कामहरु सम्पन्न भईसके र केही कामहरु धमाधम भईरहेका छन । धार्मिक तथा सांस्कृतिकको क्षेत्रको लागि मन्दिरमा भजन किर्तनका लागि…
Read More
खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष थापा

खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष थापा

२६ पाैष, काठमाडाैँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष आत्मराम थापा क्षेत्री स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । । पछिल्लो समय वडा नम्बर ९ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ । यस वडामा खानेपानिको क्षेत्रलाई पहिलो प्राथमिकता दिदै खानेपानिकोै समस्या समाधानको लागि खानेपानिको टंयाकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.