प्रमुख समाचार

समृद्धि वडा बनाउने याेजना अघि सार्दै अध्यक्ष कार्की

समृद्धि वडा बनाउने याेजना अघि सार्दै अध्यक्ष कार्की

९ माघ, काठमाडाैं ।   सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं.११, का वडा अध्यक्ष पवन कार्कीले स्थानीय तहको निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको र जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँले निर्वाचीत पश्चात विकासको हकमा चुरेसगँ समन्वय गरेर खहरे तटबन्धन, कमला तटबन्धन ,खानेपानी , नयाँ सडकको ट्रयाक निमार्ण , बिजुली बत्तीको पोल नभएको ठाउँमा पोल गाड्ने, बाढी पहीरोबाट जोखीम बस्तीहरुको न्युनीकरण, जस्ता धेरै काम गरेको अध्यक्ष कार्कीले बताउनुभयो। अध्यक्ष पवन कार्कीले आउदो दिनहरुलाई लक्षीत गर्दै कमी भएका शिक्षा ,स्वास्थ्य ,सडक ,खानेपानी, जस्ता समस्याको परीर्पुती गर्ने , महिलाको लागी महिला उद्यमी तालिमहरु , युवाहरुको…
Read More
नमुना वडा बनाउने उदेश्य रहेकाे छ : खड्का

नमुना वडा बनाउने उदेश्य रहेकाे छ : खड्का

८ माघ, काठमाडाैं।  सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५, कमलामाई नगरपालिकाका ११ वडाहरू मध्य वडा नं ५ सबै भन्दा अगाडि र विकसित वडा हो। वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुुर खड्का उहाँ भन्नुहुन्छ, 'पहीलो पाचँ वर्षको कार्यकाल सकेर पुन. यसपटकको स्थानीय निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी पुन. निर्वाचित भएको छु।' मलाई जनताले विश्वास गरेर निर्वाचीत गराउनुभएको छ् म उहाँहरुको विश्वास तोड्ने छैन र आफनोे वडा विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष खड्काले बताउनुभएको छ्। उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएर आएपछी वडामासडक निर्माण गरेकोसेवाग्राहीहरुको दैनीक आईपर्ने कामहरु गर्दै आएको बताउनुभयो साथै उपभोक्ता समिति गठन हुने कार्य जारी रहेको…
Read More
कृषीलाई पहिलाे प्रथामिकतामा राखेर काम गर्दै अध्यक्ष सुनुवार

कृषीलाई पहिलाे प्रथामिकतामा राखेर काम गर्दै अध्यक्ष सुनुवार

८ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला फिक्कल गाउँपालीका जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्नाम फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । फिक्कल गाउँपालीकामा ६ वडा रहेका छन । जसमध्ये वडा नं १,महादेवडाडाँका वडा अध्यक्ष होम बहादुर सुनुवार, उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी निर्वाचीत हुनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएपछी आफ्नो वडाविकास र जनताका समस्याहरु समाधान गर्दै आएकोे बताउनुभएको छ, जस्तैसेवाग्राहीहरुलाई सिफारीस तथा पञ्जीकरणका कामहरु , विद्यालयमा बालक्लब बनाउने, सानासाना मुद्धाहरु मिलाउने , सडकहरु सरसफाई गर्ने, वडाका र्, विद्यालयका र्,र स्वास्थ्यका कर्मचारीलाई नियमीत रुपमा काम गर्न सल्लाह…
Read More
कृषीलाई ग्राहेता दिएर गरिरहेका छाैं: अध्यक्ष मगर

कृषीलाई ग्राहेता दिएर गरिरहेका छाैं: अध्यक्ष मगर

८ माघ, काठमाडाैं। सिन्धुली फिक्कल गाउँपालीका वडा नं ६, कुलेन्द्र बहादुर मगर उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्त गरी निर्वाचीतहुनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको बताउनुभएको छ् । वडा न. ५ भौगोलीक रुपमा ठुलो र दुई भागमा बाडिएकोले वडाबाट मात्रै जनतालाई दैनिकी सेवा प्रवाह गर्न कठीन भएकोले देउकी डाँडा भन्ने स्थानबाट पनी वडाबासीलाई १० १५ दिनको फरकमा दैनिकी सेवा प्रवाह गरीरहेको अध्यक्ष मगरले बताउनुभयो । त्यसैगरी हालसाल २०७९ /८० को वार्षिक बजेट विनीयोजन गरीसकेको र वडामा विधुत विस्तार गरी २५० घरधुरीलाई वितरण गरिसकेको , जीर्ण भएको उ.मा.वि.भिरगाउँ विद्यालयमा ४ कोठे टिएलसी भवननिमाणर््ा भईसकेको…
Read More
सुन्दर र समृद्धि वडा बनाउने अध्यक्ष बराल

सुन्दर र समृद्धि वडा बनाउने अध्यक्ष बराल

८माघ, काठमाडाैं।  सिन्धुली जिल्ला गोलन्जोर गाउँपालीका वडा नं १, का वडा अध्यक्ष सोम प्रसाद बराल । उहाँ भन्नुहुन्छ, 'गोलन्जोर गाउँपालीका मध्ये वडा नं १ धेरै विकट वडा होे जहाँ अहीले सम्म बिजुली बत्ती, सडक सबै टोलमा पुगेको छैन र हामी गाउँ बस्ती टोल स्तरबाट योजना तर्जुमा गरेर केही सामान्य कार्यक्रम माग राखेको छ।' उहाँले स्थानीय तहको निर्वाचन पश्चात वडाविकास र जनताको हितका लागी धेरै कामहरु गर्दै आउनुभएको छ् जस्तै वर्षामा बगाएको कच्ची सडक सरसफाई गरेर सञ्चालनमा ल्याउने। ,विद्यालयका भत्केका पर्खालहरु निर्माण गर्ने ,वडाबाट दैनिकी दिने सेवा जस्तै घटना दर्ता सिफारिस र पञ्जीकरणका जस्ता सेवाहरु प्रदान गर्दै आएको र पशुपालन सम्बन्धी…
Read More
वडाबासीहरुकाे समस्या समाधान गर्न लागी परेका छाैं :अध्यक्ष थिङ

वडाबासीहरुकाे समस्या समाधान गर्न लागी परेका छाैं :अध्यक्ष थिङ

८ माघ, काठमाडाैं।  सिन्धुली जिल्ला हरीहरपुरगढी गाउँपालीका वडा नं १,का वडा अध्यक्ष जित बहादुर थिङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्त गरी बिजयी हुनुभयो । उहाँले स्थानीय तहको निर्वाचनपछी वडामा वडाबाट दिने दैनिकी सेवा जस्तै सिफारीस , घट्ना दर्ताका कामहरु , पञ्जीकरणका कामहरु र गाउँपालीकाबाट आएको वार्षीक बजेट बाडँफाडँ गरेर कामहरु सुरु गरीएको अध्यक्ष थिङले बताउनुभएको छ् । अध्यक्ष थिङ भन्नुहुन्छ, वडा नं १ दुर्गम रहेको र जनताको मागमा यो वर्षको वार्षीक बजेट अनुसार विशेष ग्राहेता सडकलाईर कुषी क्षेत्रलाई पनी वडा र पालिका दुवै तहबाट प्राथमिकता दिएको बताउनुभएको छ । त्यसैगरी महीलाको लागी लैङगिक समानता सम्बन्धी कार्यक्रम राखेको र युवाको…
Read More
प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

 ८ माघ , काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो । प्रधानमन्त्री दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
Read More
वडालाई विकासकाे लहरसंग जाेडदैं अध्यक्ष चौधरी

वडालाई विकासकाे लहरसंग जाेडदैं अध्यक्ष चौधरी

८ माघ,काठमाडाैं। उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नंं.१ का मनोज कुमार चौधरी, उहाँ एक सरल र अब्बल व्यक्तीत्वका धनी वडा अध्यक्ष हुनुहुन्छ। स्थानीय तहको निर्वाचन पश्चात वडामा रहेका सडकहरुमा बत्तीको जडानको कामका साथै वडामा रहेका वृदवृदा, एकल महिला, गरीब तथा विपन्न वर्गका ८४ जनालाई सिरक, डस्ना, तक्या तन्ना, झुलहरु वितरणका कामहरु सम्पन्न गरीसकेको वडा अध्यक्ष चौधरीले बताउनुभयो। उहाँ भन्नुहुन्छ, यसपालीको वार्षीक बजेट अनुसार अघिल्लो कार्यकाल र हालको कार्यकालमा पनी विशेष प्राथमिक्ता सडकलाई दिएको बताउनुभएको छ, अघिल्लो कार्यकालमा अधुरा रहेका सडकका कार्य र हाल वडामा रहेका धुले, कच्ची सडकहरुलाई कालोपत्रे सडक र प्रवेश गेट बनाउने कामहरु जारी रहेको छ।' त्यसैगरी महिला…
Read More
स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष भोलन

स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष भोलन

८ माघ, काठमाडाैं ।  घ्याङलेख गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये २ वटा नगरपालिका र ७ वटा गाउँपालिका अन्तर्गत घ्याङलेख गाउँपालीका पनि पर्दछ । यस गाउँपालिकाको जम्मा घरधुरी २४५७ रहेका छन् भने जम्मा जनसंख्या १३७६१ रहेको छ् । घ्याङलेख गाउँपालिका सिन्धुली जिल्लाको ५० वटा साविकको गा.वि.स. हरू मध्ये साविकका गा.वि.स. हरू अमले, वस्तिपुर, तामाजोर, नेत्रकाली र शान्तेश्वरी गा.वि.स. हरूलाई समायोजन गरी घ्याङलेख गाउँपालिका गठन गरिएको हो । संघीय संरचनाअनुसार यो गाउँपालिकामा ५ वटा वडा रहेका छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा रोशन कुमार भोलन घ्याङलेख गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचित…
Read More
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष सिहं खत्री

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष सिहं खत्री

८ माघ, काठमाडाैं।  उदयपुर त्रियुगा नगरपालिका वडा नंं.२ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष घमान सिहं खत्री । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनाको सम्पन्न निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुन निर्वाचित हुनुभएको छ । वडाध्यक्ष खत्री भन्नुहुन्छ, आफ्नो वडामा बाढीको समस्या रहेको बताउनु हुन्छ उहाँ भन्नुहुन्छ खोलानालाको भय वडामा धेरै रहेको छ, पश्चिम बाट बगेर आउने खोलाले सयौँ विगा जग्गा जमीन नष्ट, सयौँ व्यक्तिहरूको धनजनको क्षति पुर्याएको र…
Read More
Page 114 of 125
1 … 112 113 114 115 116 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.