प्रमुख समाचार

नमुना वडा स्थापित गर्न अहोरात्र खटिरहेको छु :अध्यक्ष बुढा

नमुना वडा स्थापित गर्न अहोरात्र खटिरहेको छु :अध्यक्ष बुढा

११ माघ, काठमाडाैं।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ९ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ। भूमे गाउँपालिका वडा नं ९ का विनोद बुढा वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा भूमे गाउँपालिकामा वडा नं ९ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो…
Read More
कृषि व्यावसायमुखि बनाउने योजना बनाउँदैं : वडा अध्यक्ष गौतम

कृषि व्यावसायमुखि बनाउने योजना बनाउँदैं : वडा अध्यक्ष गौतम

१० माघ, काठमाडाैं ।   कैलाली जिल्ला स्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर १  का अध्यक्ष मिथुन गौतमले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएको वडामा शिक्षा,स्वास्थ्य,कृषि ,बाटो सडक,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्ण निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छन । बाटो सडकको क्षेत्रमा सडक बाटोको स्तरउन्नति गर्दै बाटो ढलान गर्ने , कालोपत्रे गर्ने योजनामा रहेको जानकारी…
Read More
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदैं वडा अध्यक्ष वि.क

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदैं वडा अध्यक्ष वि.क

१० माघ, काठमाडाैं।  कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेको छ । स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर गोविन्द वि.क वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सर्वप्रथम वडामा आई सकेपछि उपभोकता समिति गठन गरेर बाटो सडकको मर्मत सम्भार गर्ने काम सम्पन्न गरेका छौ । त्यस्तै वडामा बाख्रा, बंगुरहरु वितरण गर्ने काम सम्पन्न गरेका छौ । बर्दगोरिया धाममा रहेका आधा अधुरा कामहरु तिब्ब्र गतिमा भईरहेका छन । त्यस्तै बाटो सडकको क्षेत्रमा स्तरउन्नतिका साथ साथै कालोपत्रे गर्ने तयारीमा रहेको छ । धार्मिक तथा सांस्कृतिक…
Read More
वडाको चौतर्फी गर्ने विकास हाम्राे चहाना अध्यक्ष आचार्य

वडाको चौतर्फी गर्ने विकास हाम्राे चहाना अध्यक्ष आचार्य

१० माघ, काठमाडाैं ।   कैलाली जिल्ला स्थित बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । नदिले वरिपरि घेरेको श्रीलङकाको टापु जस्तो देखिने वडा नम्बर ३ मा पर्दछ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले बताउनुभयो । स्थानिय तहको निर्वाचित भईसके पछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक,कृषि, खानेपानि, सिचाई तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन । सर्वप्रथम वडाबासीहरुलाई बचाउनको लागि नदिनालामा तटबन्धनको कामहरु सम्पन्न गरेका छौ । बाटो सडकको क्षेत्रमा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष लामा

१० माघ, काठमाडाैं । गाेरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कर्वा छेवाङ लामाले बताउनुभयो । उहाँले सर्वप्रथम स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा सबै नागरिकको राष्ट्यि परिचय पत्र बनाउने काम सम्पन्न गरेको जानकारी दिनुभयो । त्यस्तै पौष महिनामा वडामा हिउँदे अधिवेशन सम्पन्न भएको छ । त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु रहेका छन । विभिन्न कारणले वडामा कामहरु सम्पन्न गर्न…
Read More
समग्र वडा विकास गर्ने  याेजना बनाउँदै छाैं :अध्यक्ष लामा

समग्र वडा विकास गर्ने याेजना बनाउँदै छाैं :अध्यक्ष लामा

 १० माघ, काठमाडाैं।  गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर २ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन। चुमनुव्री गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मिगङयुर दार्जे लामाले  जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको जानकारी दिनुभयो । वडा नम्बर २ भौगोलिक हिसाबले विकट क्षेत्रमा पर्दछ । भौगोलिक विकटताले गर्दा विकास निमार्णका कामहरु गर्न असहज भएको जानकारी दिनुभयो । त्यस्तै बाटो सडक कच्चि भएकोले विकास निमार्णका सामानहरु ल्याउन नै ढुवानी खर्च धेरै लाग्ने देखिएको छ । पुर्व अध्यक्षको कार्यकालका कामहरु सम्पन्न गर्दै नयाँ योजनाहरु…
Read More
खानेपानिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष लामा

खानेपानिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष लामा

 १० माघ, काठमाडाैं । गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका वडा नम्बर ४ मा अहिले विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । चुमनुव्री गाउँपालिका वडा नम्बर ४ भौगोलिक हिसाबले बिकट क्षेत्र भएकोले विकास निमार्णका कामहरु गर्न कठिनाई भएको वडा अध्यक्ष पेमा ग्यलपो लामाले बताउनुभयो । पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । पुर्व अध्यक्षका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु सुचारु गरिरहेका छौ । त्यस्तै वर्षातको समयमा बाटो सडकमा अबरुद्ध आएको थियो, उक्त बाटो सडकको मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ । त्यस्तै बाटो सडक हिलाम्मे भएर हिडडुल गर्न गारो भईरहेको थियो ,उक्त…
Read More
बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

१० माघ, काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर  सुदूरपश्चिममा भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्ट स्केलको भूकम्प गएको हो ।
Read More
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष छेवाङ

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैं अध्यक्ष छेवाङ

१० माघ,काठमाडाैं ।   गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कालेन छेवाङले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, धार्मिक तथा सांस्कृतिक ,खानेपानि तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याइएका छन । पर्यटकीय क्षेत्रलाई जोड दिदै धार्मिक क्षेत्रमा मठ मन्दिर ,गुम्बा बनाउने योजनामा रहेको छ । त्यस्तै वडाको योजनाबाट दुईवटा झोलुङगे पुलको निमार्ण काम सम्पन्न भएको छ । त्यसै गरी गुणस्तरीय शिक्षाको लागि वडाको पहलबाट विद्यालयको भवन निमार्णको कामहरु भईरहेको छ । स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता…
Read More
आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

सागर परियार ९ माघ, राजापुर।  बर्दिया राजापुर नगरपालिकाको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम कार्यक्रम आज सम्पन्न भएको छ । यहि माघ ३ गते देखि आयोजना भएको उक्त कार्यक्रमलाई राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलले उदघाटन गर्नुभएकाे थियाे । पत्रकारिता क्षेत्रमा  युवाहरुकाे रूचि बढाेस र  युवाहरुकाे क्षमता तथा आत्मबल बढाउनका साथै  राजापुर नगरपालिका भित्र हुने सत्यतथ्य घटनालाई जनता सामु ल्याउनका निमित्त  युवा पत्रकारहरुको अहम भुमिका हुने र सो कारण यो कार्यक्रम संचालन गरेको वडा नं. ४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएकाे छ । स्थानिय स्तरमा भएका गतिबधिमा पनि युवाहरूकाे चासाे बढि हुन पर्ने र…
Read More
Page 112 of 125
1 … 110 111 112 113 114 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.