बझाङ केन्द्रबिन्दु भएर सुदूरपश्चिममा फेरि भूकम्प

Share Icon

१० माघ, काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर  सुदूरपश्चिममा भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्ट स्केलको भूकम्प गएको हो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.