सडक नास्ता पसल बाट मनग्ये आम्दानी
◊ सागर परियार बर्दिया राजापुर । बर्दिया राजापुर नगरपालिकामा सडक नास्ता पसल बाट महिलाहरुले मनग्ये आम्दानी गरिरहनुभएकाे छन । राजापुर नगरपालिका तर्फ बाट कैलाली जाने कर्णाली नदिको बीचमा पर्ने लठवा बनको बिचमा सडक को दायाँबायाँ तर्फ नास्ता पसल राखेर त्यहाका स्थानीय महिलाहरुले मनग्ये आम्दानी गर्दै छन । नास्ता पसल व्यवसाय गर्दै आएकी सुनिता थारुका अनुसार आफुहरुले यहाँ नास्ता पसल संचालित गरेको कम्तिमा पनि २ बर्षभन्दा धेरै नै भएको बताउदै सुरुमा आफुहरुले यो नास्ता पसल संचालित गर्दा १र२ जना मात्रले गरेका बदाउदै उहाँले थप्दै भन्नुभयाे, ' पसल संचालन गर्न भन्दा पहिले घरमा धेरै समस्या रहेका थियाे । अहिले अथिक समस्या छैन…
