बर्दिया

आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न

सागर परियार ९ माघ, राजापुर।  बर्दिया राजापुर नगरपालिकाको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम कार्यक्रम आज सम्पन्न भएको छ । यहि माघ ३ गते देखि आयोजना भएको उक्त कार्यक्रमलाई राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलले उदघाटन गर्नुभएकाे थियाे । पत्रकारिता क्षेत्रमा  युवाहरुकाे रूचि बढाेस र  युवाहरुकाे क्षमता तथा आत्मबल बढाउनका साथै  राजापुर नगरपालिका भित्र हुने सत्यतथ्य घटनालाई जनता सामु ल्याउनका निमित्त  युवा पत्रकारहरुको अहम भुमिका हुने र सो कारण यो कार्यक्रम संचालन गरेको वडा नं. ४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएकाे छ । स्थानिय स्तरमा भएका गतिबधिमा पनि युवाहरूकाे चासाे बढि हुन पर्ने र…
Read More
वडामा विकासले फड्को मार्दै अध्यक्ष थारु

वडामा विकासले फड्को मार्दै अध्यक्ष थारु

२५ पाैष, काठमाडाैं।  बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ मा अहिले विकास निमार्णका कार्यहरु तिव्र गतिमा भई रहेका छन् । पछिल्लो समय बर्दिया जिल्लास्थित ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शम्भु प्रशाद थारु अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडाबासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शम्भु प्रशाद थारुले बताउनुभयो । पुर्व अध्यक्षको पालामा रहेका विकास निमार्णका योजनाहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु तिब्ब्र गतिमा गरिरहेको वडा…
Read More
‘बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे बोर्डिङ स्कुल’

‘बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे बोर्डिङ स्कुल’

१८ पाैष, काठमाडाैं ।  बर्दिया राजापुर नगरपलिका ४ स्थित लाईट एकाडेमी मा. बि. (बोर्डिङ स्कुल) ले यतिखेर शैक्षिक क्षेत्रमा फड्को मारिरहेको छ । साथैं यस बोर्डिङ स्कुलले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ लाईट एकाडेमी मा. बि.(बोर्डिङ स्कुल) अगाडि बढिरहेको छ। नेपाल बाहिर रहेर अध्यान गर्नुभएका एक अब्बल व्यक्ती हुनुहुन्छ अमर ढकाल उहाँले  शैक्षिक क्षेत्रमा थुप्रै उतार चढाव भाेग्नुभयो उहाँले हिम्मत हार्नुुभएन निरन्तर शैक्षिक क्षेत्रमा लागिरहनुभयो। र निरन्तर लागिरहनुभएकाे छ । (निजि विद्ालय) लाईट एकाडेमी मा.बि का प्र.अ तथा संचालक अमर ढकालले भन्नुभयो,'बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे वोडिङ…
Read More
कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष चौधरी

कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष चौधरी

१४ पाैष,काठमाडौं।  लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्)को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो। मधुवन नगरपालिका साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि निर्माण भएको छ । ११ हजार २ सय ४३ घरधुरी रहेको यस नगरपालिकामा कुल जनसंख्या ५८३४६ रहेको छ । हाल नगरपालिकामा ९ वटा वडा रहेका छन् । यस नगरपालिकाको अधिकांश क्षेत्रहरुमा कृषि उत्पादन भएको पाइन्छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा बलिराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले स्थानीय तह निर्वाचन पश्चात वडामा…
Read More
Page 2 of 2
1 2
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.