मधुवन नगरपालिका

बर्दियाकाे मधुवनमा आगलागी, ३५ लाखकाे क्षती {फाेटाे फिचर }

बर्दियाकाे मधुवनमा आगलागी, ३५ लाखकाे क्षती {फाेटाे फिचर }

२९ बैशाख ,काठमाडाैं ।    मधुवन नगरपालिका वडा नम्बर १ कैलाशे डाँडागाउँ बस्तीमा बिहिवार बेलुका साढे ५ बजेतिर आगलागी हुँदा पुर्ण रुपमा ७ घर जलेर नष्ट भएको छ। गाउँको एउटा घरमा आगलागी हुँदा ७ घर पूर्णरुपमा जलेर नष्ट भएको र ४ घरमा आंशिक क्षती भएको मधुवन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो । आगलागीको कारण गौरी रोकायको घरमा विजुली सर्ट भएकोले आगो अनियन्त्रित भइ आगलागीबाट ३५ लाख बराबरको क्षती भएको वडा अध्यक्ष मिन थापाले बताउनुभयो । मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको वारुण यन्त्र (दमकल) समयमै आएको कारणले आगो फैलनबाट  रोक्न सहज भएकाे  तथा आगलागी बाट…
Read More
मधुवन नगरपालिका वडा नम्बर २ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न

मधुवन नगरपालिका वडा नम्बर २ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न

५ बैशाख, काठमाडाैं ।  महिला आयआर्जन तथा सीप विकास सम्बन्धी ३ महिने सिलाई कटाई तालिम मंगलबार सम्पन्न भएको छ । महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको थियो । को आर्थिक सहयोगमा वडा नम्बर २ मा तालिम सञ्चालन भएको थियो । तालिममा मधुवन नगरपालिका वडा नम्बर २ भित्रका बिपन्न परिवारका १७ जना महिला १ जना पुरुष गरी जम्मा १८ जनाको सहभागिता थियो । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएकाे वडा अध्यक्ष आशाराम चौधरीले बताउनुभयाे । तालिम समापन कार्यक्रमको वडा नम्बर २ का वडा अध्यक्षले सीप सिकेका महिलाहरुलाई आफुले सिकेको सिपलाई व्यवसायीकरण…
Read More
मधुवन नगरपालिका वडा नम्बर २ कार्यालयद्वारा व्हीलचेयर वितरण

मधुवन नगरपालिका वडा नम्बर २ कार्यालयद्वारा व्हीलचेयर वितरण

२४ चैत्र ,काठमाडौं ।  मधुवन नगरपालिका वडा नम्बर २ वडाभित्र रहेका अपाङ्गहरुलाई व्हीलचेयर वितरण  गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रोटरी क्लब धुलिखेल काभ्रेपालाञ्चोकको सहयोगमा वडाले व्हीलचेयर वितरण सुरु गरेको हो । अपाङ्गताको क्षेत्रमा कार्यगरिरहेको रोटरी क्लब धुलिखेलले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै मधुवन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष आशाराम चौधरीले अपाङ्गता भएकालाई यस किसिमको सहयोगले उहाँहरुको जीवनमा उज्यालो आउने बताउनुभयो। क्लबले वडालाई ६ थान व्हीलचेयर हस्तान्तरण गरेको हो । उक्त व्हीलचेयर वडा अध्यक्ष तथा वडा सदस्य लगायत कर्मचारीहरुको उपस्थितिमा वितरण गरिरहेको हाे । वडाले विहिबार ६ जनालाई व्हीलचेयर वितरण…
Read More
वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री वितरण कार्यक्रम (तस्बिर )

वडा नम्बर ८ मा जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री वितरण कार्यक्रम (तस्बिर )

२३ चैत्र, काठमाडाैं ।   मधुवन नगरपालिका वडा न. ८, बर्दिया द्वारा आयोजित ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सहायक सामाग्री (छाता , लठ्ठी , झुल ) एवम् सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । आज विशेषरुपमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक माननीय जन्मजय तिमिल्सिना ज्युको प्रमुख आतिथ्यता , बिशिष्ट अतिथि मधुवन नगर प्रमुख तेज बहादुर भाट , विशेष अतिथि मधुवन नगर उपप्रमुख अनिता चौधरी एवम् मधुवन नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको हाे  ।      
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष गुरुङ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौँ : अध्यक्ष गुरुङ

२२ चैत्र, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा।बि।स। समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ । मधुवन नगरपालिका वडा नम्बर ८ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा मेक बहादुर गुरुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं।नगर प्रवक्ता समेत रहेका अध्यक्ष मेकबहादुर गुरुङले बताउनुभयो । जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य…
Read More
मधुवन नगरपालिकाद्वारा व्हीलचेयर वितरण

मधुवन नगरपालिकाद्वारा व्हीलचेयर वितरण

२ चैत्र ,काठमाडाैं ।     मधुवन नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गहरुलाई व्हीलचेयर वितरण सुरु गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रोटरी क्लब धुलिखेल काभ्रेपालाञ्चोकको सहयोगमा नगरपालिकाले व्हीलचेयर वितरण सुरु गरेको हो । अपाङ्गताको क्षेत्रमा कार्यगरिरहेको रोटरी क्लब धुलिखेलले सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएकोमा संस्थालाई धन्यवाद दिँदै मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले अपाङ्गता भएकालाई यस किसिमको सहयोगले उहाँहरुको जीवनमा उज्यालो आउने बताउनु भयो। क्लबले नगरपालिकालाई ६० थान व्हीलचेयर हस्तान्तरण गरेको हो । उक्त व्हीलचेयर नगरपालिकाले नगर प्रमुखलगायत कर्मचारीहरुको उपस्थितिका वितरण गरिरहेको छ । नगरपालिकाले आज दुई जनालाई व्हीलचेयर वितरण गरेको नगरप्रमुख भाटले बताउनु भयो । उहाँले…
Read More
जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ: नगर प्रमुख भाट (अन्तर्वार्ता)

जनप्रतिनिधिले हामी सेवक हौं भन्ने कुरा व्यवहारमा देखाउन सक्नुपर्छ: नगर प्रमुख भाट (अन्तर्वार्ता)

२७ फागुन ,काठमाडाैं ।   देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ ।  आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन। तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि छन्। यस अर्थमा केही पालिकाहरुले गाउँ—गाउँमा सिंहदरबार पु-याएको महसुस जनतालाई दिलाएका छन् । जनताको सुःख दुःखका सारथी बनेका छन्। मधुवन नगरपालिकाले चालु आर्थिक वर्षमा पालिकावासीको मर्का र आवश्यक्ताअनुसार बजेट ल्याएर काम सुरु गरेको बताएको छ । यसै पालिकाका नगर प्रमुख तेजबहादुर भाटसँग…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

११ फागुन, काठमाडाैं ।    नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो  साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स. समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ । मधुवन नगरपालिका वडा नम्बर १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा मिन बहादुर थापा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७४ सालमा निर्वाचनमा ९१ मतले मात्र पराजित भएपछि मिन बहादुर थापा निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका थापा जनताकाे सेवा तथा विकास निर्माणका धरै काम गरेर जनताको मन र…
Read More
 मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

 मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

१० फागुन, काठमाडाैं ।  मधुवन नगरपालिका २ बंगालीपुरमा बुधबार बाघको आक्रमणमा परी ३ जना घाइते भएका छन्। बाघको आक्रमणबाट घाइते हुनेहरुमा ७० बर्षिय फुलराम चौधरी , १५ बर्षिय विनायक चौधरी र ४० बर्षिय धर्म चौधरी रहेका छन्। बुधबार गाउँ नजिकै खेतमा बाख्रा चराउदै गरेका फुलराम चौधरीलाई बाघले पछाडी बाट आक्रमण गरेको थियो। बाघ देख्ने वितिकै अत्तालिएर कराउँदै भाग्न खोेजेका चौधरीलाई बाघले आक्रमण गरेको वडा नम्बर १का वडा अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । बाघले आक्रमण गरेपछि प्रतिकार समेत गरेका चौधरी टाउको र हातमा चोट लागेको   छ । स्थानियले बाघको आक्रमणबाट फुलराम चौधरीलाई बचाई जिल्ला अस्पताल गुलरीया उपचारका लागी पठाएकोे वडा…
Read More
मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम

मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम

  ५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष चाैधरी निरन्तर  रूपमा वडामा पढ्दै कमाउँदै  शिक्षा कार्यक्रम मार्फत  शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उदेश्यले अहाेरात्र खटिरहेका छन् । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्को विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम माघ २१ गते बाट सुरु गरेका छाै ।’ वडामा रहेका २ वडा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम वडा कार्यालयदारा  सञ्चालन गरिएकाे…
Read More
Page 1 of 2
1 2
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.