सम्रग वडाको विकासमा लागिरहेको वडा अध्यक्ष चौधरी
२४ माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा महेन्द्र प्रसाद चौधरी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा महेन्द्र प्रसाद चौधरीले बताउनुभयो। ४ नम्बर वडामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ४ का अध्यक्ष महेन्द्र प्रसाद चौधरीले बताउनुभयो। बर्दिया राष्ट्रिय निकुञ्ज नजिक भएको कारणले जंगली जनावरको प्रकोप…
