Share Icon

८ माघ, काठमाडाैं। सिन्धुली फिक्कल गाउँपालीका वडा नं ६, कुलेन्द्र बहादुर मगर उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्त गरी निर्वाचीतहुनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको बताउनुभएको छ् ।

वडा न. ५ भौगोलीक रुपमा ठुलो र दुई भागमा बाडिएकोले वडाबाट मात्रै जनतालाई दैनिकी सेवा प्रवाह गर्न कठीन भएकोले देउकी डाँडा भन्ने स्थानबाट पनी वडाबासीलाई १० १५ दिनको फरकमा दैनिकी सेवा प्रवाह गरीरहेको अध्यक्ष मगरले बताउनुभयो ।

त्यसैगरी हालसाल २०७९ /८० को वार्षिक बजेट विनीयोजन गरीसकेको र वडामा विधुत विस्तार गरी २५० घरधुरीलाई वितरण गरिसकेको , जीर्ण भएको उ.मा.वि.भिरगाउँ विद्यालयमा ४ कोठे टिएलसी भवननिमाणर््ा भईसकेको पनी जानकारी दिनुभएको छ् ।

त्यसैगरी वडा कार्यलयसम्म आउने जाने जिर्ण भएको सडक गाउँपालीका र प्रदेशको समन्वयमा सडक मर्मत सुरु गरेको , खानीडाँडा बाट सोखुखोला झर्ने सडक र सोखुखोला करिडोर भन्ने सस्थाद्धारा १ न वडा देखि ६ न वडा जोड्ने सडक पनि निर्माण कार्य सुरु भईसकेको बताउनुभएको छ् ।

त्यसैगरीमा.वि. सालुकेमा खेलमैदानको लागि ७ रोपनी जग्गा किनेर खेलमैदान बनाउने कार्य सुरु भएको पनी जानकारी दिनुभएको छ् ।

उहाँ भन्नुहुन्छ, ‘यो वर्ष हामीले विशेष ग्राहेता कृषिलाई दिएका छौ, कृषी सम्बन्धी तालिम र सहकारी संगँ साझेदारी तिनखण्डेमा रहेको उत्पादन लगभग १०० ओटा टनेललाई अझ बढाउने योजना राखेको छ ‘

।त्यसैगरी कृषकहरुलाई बंगुर दिने र खोर निर्माणको लागि रकम अनुदान दिने त्यसैगरी महिला र युवालाई ए.स.रोजगारी कार्यक्रम अन्तर्गत रोजगारी दिने , युवाहरुलाई दक्ष

बनाउनको लागि सीप मुलक कार्यक्रम राखेको र शिक्षा क्षेत्रको लागि गाउँपालिका बाटै व्यवस्था गर्ने भएकोले वडाबाट खासै कुनै लक्ष्य नरहेको अध्यक्ष मगरले बताउनु भएको छ ।

अध्यक्ष मगर भन्नुहुन्छ, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई भौतिक पूर्वाधारका कामहरू जस्तै विद्युत प्रसारण गर्नेे , युवा तथा महिला लाई उद्यमी बनाउने र स्वरोजगार बनाउनको लागि गाउँपालिका सग समन्वय गरेर बैंक तथा वित्तिय संस्थाहरु सग समन्वय गरेर सुलब

दरमा ऋण उपलब्ध गराएर स्वरोजगार बनाउने र कृषिमा प्रोत्साहन गर्ने त्यसैगरी वडाकार्यालयमा रहेको चारकोठे जीर्ण रहेको भवनलाई भत्काएर १२ कोठे भवन लगभग ५०

प्रतिशत काम सकिएको र उक्त निमाणर््ा सकीएपछी नयाँ भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य रहेको रअघील्लो कार्यकालमा ठेकेदारले छोडेको निर्माण पूरा नभएकोस्वास्थ्य चौकी भवनलाई पनि पूरा गर्ने लक्ष्य रहेकोअध्यक्ष मगरले बताउनुभएको छ ।’

Facebook Comments Box

Share Icon