फिक्कल गाउँपालिका

सडक र शिक्षालाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै अध्यक्ष मगर

सडक र शिक्षालाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै अध्यक्ष मगर

७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुली जिल्ला फिक्कल गाउँपालिका स्थित ४ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा मोहन मगर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।  पछिल्लो समय वडा नम्बर ४ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएको उहाँले बताउनुभयाे । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष मगरले बताउनुभयो । पहिला गाउँपालिकाबाट मात्र हुने दैनिकी सेवा सुविधाहरुलाई अहिले वडाबाटै इन्टरनेट प्रणाली मार्फत सेवाग्राहीहरुलाई…
Read More
कृषीलाई पहिलाे प्रथामिकतामा राखेर काम गर्दै अध्यक्ष सुनुवार

कृषीलाई पहिलाे प्रथामिकतामा राखेर काम गर्दै अध्यक्ष सुनुवार

८ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला फिक्कल गाउँपालीका जिल्लाको पूर्वोत्तर क्षेत्रका साविक महादेवडाँडा, सुम्नाम फिक्कल गाउँपालिका निर्माण गरिएको हो । पर्यटकीय स्थल फिक्कल चुचुरोको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । फिक्कल गाउँपालीकामा ६ वडा रहेका छन । जसमध्ये वडा नं १,महादेवडाडाँका वडा अध्यक्ष होम बहादुर सुनुवार, उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी निर्वाचीत हुनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएपछी आफ्नो वडाविकास र जनताका समस्याहरु समाधान गर्दै आएकोे बताउनुभएको छ, जस्तैसेवाग्राहीहरुलाई सिफारीस तथा पञ्जीकरणका कामहरु , विद्यालयमा बालक्लब बनाउने, सानासाना मुद्धाहरु मिलाउने , सडकहरु सरसफाई गर्ने, वडाका र्, विद्यालयका र्,र स्वास्थ्यका कर्मचारीलाई नियमीत रुपमा काम गर्न सल्लाह…
Read More
कृषीलाई ग्राहेता दिएर गरिरहेका छाैं: अध्यक्ष मगर

कृषीलाई ग्राहेता दिएर गरिरहेका छाैं: अध्यक्ष मगर

८ माघ, काठमाडाैं। सिन्धुली फिक्कल गाउँपालीका वडा नं ६, कुलेन्द्र बहादुर मगर उहाँले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्त गरी निर्वाचीतहुनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा निर्वाचन भएर आएपछी वडामा धेरै काम गरेको बताउनुभएको छ् । वडा न. ५ भौगोलीक रुपमा ठुलो र दुई भागमा बाडिएकोले वडाबाट मात्रै जनतालाई दैनिकी सेवा प्रवाह गर्न कठीन भएकोले देउकी डाँडा भन्ने स्थानबाट पनी वडाबासीलाई १० १५ दिनको फरकमा दैनिकी सेवा प्रवाह गरीरहेको अध्यक्ष मगरले बताउनुभयो । त्यसैगरी हालसाल २०७९ /८० को वार्षिक बजेट विनीयोजन गरीसकेको र वडामा विधुत विस्तार गरी २५० घरधुरीलाई वितरण गरिसकेको , जीर्ण भएको उ.मा.वि.भिरगाउँ विद्यालयमा ४ कोठे टिएलसी भवननिमाणर््ा भईसकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.