वडालाई सुन्दर र समृद्धि बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष शेर्पा
२ माघ, काठमाडाैं। ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालीका वडा नं ४ का फुर्वा शेर्पा अत्यन्त बहुमत पा्रप्तगरी मैवाखोला गाउँपालीका वडा नं ४ को अध्यक्ष पदमा निर्वाचीत हुनुभएको छ। उहाँ जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल एक सरल सहज र व्यक्तीत्वका धनी अध्यक्ष हुन् । उहाँ आफनो वडा र समाजको विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष शेर्पाले बताउनुभएको छ्। अध्यक्ष शेर्पाले आफ्नो वडामा पहिलो प्राथमिकता सडक र कृषीलाई दिए सँगै विकास योजनाका काम सुरु हुन लागेको बताउनुभएको छ् । अध्यक्ष शेर्पाले नयाँ योजनाहरु बनाउने क्रममा सडक निर्माण, महिलाका लागी तालिम, युवाहरुलाई स्वरोजगार तालिम, शिक्षा सम्बन्धी , कृषी सम्बन्धी, योजनाहरु कार्यक्रममा…
