सडकलाई पहिलो प्राथमिकता रखेेर काम गर्दै अध्यक्ष पुन
माघ, काठमाडाैं। सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष लाल बहादुर पुनले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । स्वास्थ्य,शिक्षा,खानेपानि, बाटो सडक,कृषि,बिजुल्लि बत्ति तथा र्धािर्मक क्षेत्रमा राम्रो काम गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा खानेपानि, बाटो सडक तथा कृषि क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,जनप्रतिनिधिले चाहेको वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई तथा बाटो सडकलाई पहिलो प्राथमिकता रहेको वडा अध्यक्ष पुनले बताउनुभयो । महिला तथा युवाहरुको लागि वडामा सिपमुलक तालिमको व्यवस्था रहेको सिलाई कटाई तालिमको व्यवस्था…
