नमुना वडा बनउने अध्यक्ष पुन
२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा न ५ का वडा अध्यक्ष लाल बहादुर पुनले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
वडामा स्वास्थ्य,शिक्षा,खानेपानि, बाटो सडक,कृषि,बिजुल्लि बत्ति तथा र्धािर्मक क्षेत्रमा राम्रो काम गरेको वडा अध्यक्ष पुनले बताउनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा खानेपानि, बाटो सडक तथा कृषि क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,जनप्रतिनिधिले चाहेको वडामा काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो ।
वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई तथा बाटो सडकलाई पहिलो प्राथमिकता दिएको वडा अध्यक्ष पुनले बताउनुभयो । महिला तथा युवाहरुको लागि वडामा सिपमुलक तालिमको व्यवस्था रहेको सिलाई कटाई तालिमको व्यवस्था गरेको उहाँले बताउनुभयो । त्यस्तै वडामा जनचेतनामुलक कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
उपभोक्ता समिति गठन गरेर सबै योजनाहरु पालिकाबाट पास भईसकेको र अब तिब्र गतिमा काम गर्ने तयारीमा रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो , महिले आफनो पाँच वर्षको कार्यकालमा आफुले पाएको जिम्मेवारीलाई सहि तरिकाले प्रयोग गरेर जनताको स्तर उन्नतिको लागि म सदैव भोक, तिर्खा,प्यास,घाम,पानि नभनेर लागि रहने छु ।
यस वडालाई नमुनाको रुपमा चिनाउने छु । उहाँले भन्नुभयो , महिले अरुको वडा भन्दा फरक तरिकाले काम गरिरहेको र फरक वडा बनाउने लक्ष्यका साथ काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो , स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेटेर निरन्तर काम अगाडि बढाई रहेको बताउनुभयो । अन्त्यमा भन्नुभयो, म वडाको चौतर्फी विकासको लागि सदैव लागि रहने छु ।







