सेनिटरी प्याडकाे समस्या लिएर युग बृद्ध नेपालको टिम पुग्याे गृह मन्त्रालयमा
२४पाैष, काठमाडाैं । नेपालमा पछिलो समयमा बिभिन्न अभियानहरू चलिरहेका छन् । जस मध्य एक हो,”निशुल्क सेनिटरी प्याड अभियान”। करिब डेढ बर्ष अघि देखी नेपालमा प्याड निःशुल्क देश बनाउनु पर्छ भनेर युग बृद्ध नेपालको टिम लागि परिरहेको छ। यो टिमले कहिले सडक त कहिले मन्त्रालयको ढोका ढकढकाईरहेको छ। सुरुवाति चरणमा सरकारले माग सम्बोधन गरेर विद्यालयलाई प्याड निःशुल्क बनायो। केहि बर्ष देखी स्थानिय तहमा सरकारले प्याड खरिदको लागी बजेट पठाएपनि त्यसको अन्यत्र खर्च भईरहेको थियो तर पछिलो समय यस अभियानले माहोल तताएपछि सबै स्थानिय तहले प्याड खरिद गर्न र विद्यालयलाई पठाउन थालेको छ। युग बृद्ध नेपालको टिमले अभियानलाई निरन्तरता दिदै गर्दा पछिल्लो…
