कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं :विक्रम वुढा क्षेत्री
♦ उमेश दलामी २२ जेठ, काठमाडाैं । कृषि, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै छौं’ बजेट फ्रिजको प्रमुख कारण आर्थिक वर्षकोे अन्यतिर काम गर्ने प्रवित्तिलाई मानिन्छ । तर राप्ती सोनारीमा यो वर्ष बजेट फ्रिज नहुने दाबी पालिका अध्यक्ष तप्तबहादुर पौडेल गर्छन् । यसै विषयमा उनीसँग गरिउको भूगोल संवाद्.. यो वर्ष हामीले यो चाही काम राम्रो गर्न सफल भयौ भन्ने केही छ ? छ नी, यो वर्ष हामीले राप्ती सोनारीमा स्वास्थ्यका क्षेत्रमा राम्रा काम गरेका छौं । चिस्यान केन्द्रको निर्माण गरेका छौं । एक पालिका एक खेल मैमानलाई यो वर्ष अन्तिम चरणमा पुर्याएका छौं । औद्योगिक ग्रामको परिकल्पना सुरु गरेका छौं…
