प्रमुख समाचार

भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिकाले ग-याे उद्धार

भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिकाले ग-याे उद्धार

२२ पाैष, काठमाडाैं । भारतमा बेचिन लागेकी युवतीको दाङको गढवा गाउँपालिकाद्धारा ३१ औं दिनमा सकुसल उद्धार गरिएको छ। दाङ देउखुरी गढवा गाउँपालिकाकी १७ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको हो। जागिर तथा विवाहको प्रलोभनमा परी आफु भारत पुगेको र त्यहाँ पुगेको केही दिनपछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि परिवारलाई जानकारी गराएको उद्धार गरिएकी युवतीले बताएकी छन्। दाङ गढवा गाउँपालिकाकी १७ बर्षिय सुरक्षा चौधरी (नाम परिवर्तन गरिएको) लाई भारतको बहराईज बाट उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ । ति युवतीलाई अञ्जान ब्यक्तिले बिभिन्न प्रलोभनमा पारेर नेपालगंजको रुपैडिहा बर्डर हुदै बहराईज पुर्याई आफू फरार भएको…
Read More
हरेक महिला उद्यमशिल बन्नुपर्नेमा वडा अध्यक्ष राज खपाँगीको जोड

हरेक महिला उद्यमशिल बन्नुपर्नेमा वडा अध्यक्ष राज खपाँगीको जोड

२२ पाैष, काठमाडाैं।  मधेस प्रदेश सप्तरी अवस्थित सुरुङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन राज खपाँगीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ। महिलामाथि विभिन्न कारण बाट हिंसा बढी रहेका बेला यस वडामा यतिबेला ५० जनाभन्दा बढि महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्न आय आर्जन  तर्फ अग्रसर गर्न गरिबि निबारणका लागि लघु उद्मम बिकास कार्यक्रम मार्फत महिलाहरूलाई तालिमकाे अायाेजना सुरुङ्गा नगरपालिका वडा नम्बर २ ले गरिरहेकाे  छ। दलित, अपांग,पिछडिएका तथा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शसक्तीकरण र सुदृढिकरण गर्दै आत्म निर्भर बनाउन सुरुङ्गा नगरपालिका वडा नम्बर २ ले गरिबि निबारणका लागि उद्मम बिकास कार्यक्रम माघ ३…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष कठरीया

२१ पाैष ,काठमाडाैं ।  कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ८ मा विकास निमार्णका कामहरु अगाडि तिब्ब्र गतिमा  बढाइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कठरीयाले बताउनुभयो । वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।  त्यस्तै उहाँले भन्नुभयो , 'वडामा कृषि क्षेत्रको लागि कृषकलाई लहरे तरकारी खेतीको तिन दिने तालिम सम्पन्न गरेको र सिचाईको लागि बोरिङ र मोटरको व्यवस्था गरेको तथा नयाँ विउ बिजन पनि वितरण गरेका छौं । वडामा उपभोक्ता समिति मार्फत…
Read More
सुखि, समृद्धि र सम्पन्न वडा बढाउने वडा अध्यक्ष थारु

सुखि, समृद्धि र सम्पन्न वडा बढाउने वडा अध्यक्ष थारु

२१पाैष, काठमाडाैं । कोहलपुर नगरपालिकाको वडा नं ७ साबिक कोहलपुर गाउँ विकास समितिका वडा नं. ६ र ७ मिलेर बनेको हो । स्थानिय चुनावमा बहुमत प्राप्त गर्दै बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं.७ मा  ठग्गा थारु वडा अध्यक्षमा निर्वाचित भएकाे हुनुभएकाे हाे  । उहाँ सबै वडाबासीको मनमुटुमा सजिलै बस्न सफल वडा अध्यक्ष हुनुहुन्छ । पहिलेका आधा अधुरा रहेका विकास निमार्णका कार्य गरिरहेको साथै अहिले विकास निमार्णमा जनताका समस्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढाई रहनुभएकाे छ । बाँके जिल्लाको कोहोलपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष ठग्गा थारुले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको र आगामी दिनमा…
Read More
सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु :  अध्यक्ष थारू

सबैसंगको सहकार्यमा नमुना वडा बनाएर देखाउँछु : अध्यक्ष थारू

२१ पाैष,काठमाडाैं । दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो। साविकका गोल्टाकुरी , हेकुली , र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २१४८४ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडामा पर्ने हेकुलीमा रहेको छ ।  दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष कमल चौधरीले बताउनुभयो। वडामा उपभोक्ता समिति गठन गरेकाे र वडाको चौतर्फि विकासमा ध्यान…
Read More
चौतर्फि विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष चौधरी

चौतर्फि विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष चौधरी

२० पाैष, काठमाडाैं ।   जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ ।  जोसीपुर गाउँपालिकामा वडा २ मा  निर्वाचित भएपछि अघिल्लो आर्थिक वर्षका केही काम गर्न बाकी भएको कामहरु हामीले सम्पन गरेको वडा अध्यक्ष बिष्णु प्रसाद डगौरा जनकारी दिनुभयो ।  नयाँ योजनाहरु बनाएकाे पहिलेका कार्यलाई गति दिदैँ नयाँ योजनाहरुलाई तिब्र गति दिने वडा अध्यक्ष  डगौराले वडा खवरसंग कुरा गर्दैे बताउनुभयो । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाएकाे सडक, खानेपानी, धार्मिक…
Read More
शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष महतो

शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष महतो

२०पाैष, काठमाडाैं । जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । यस गाउँपालिकामा साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरि ४ ओटा गा.वि.स. समावेश गरि ९ वटा वडा कायम गरिएको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।विकासको सम्भावना बोकेको जानकी गाउँपालिकास्थित वडा नम्बर ७ काे पनि आफ्नै बिशेषता रहेकाे छ । आफूले सदबै यस वडाको चौतर्फि विकासमा ध्यान दिने प्रतिबद्धता वडा नम्बर ७ का अध्यक्ष कमल महतोले वडा खवरसंग कुरा गर्ने क्रममा  व्यक्त गर्नुभएको छ। उहाँले  पुराना योजनाहरु  लगभग काम गरेर सकेको बताउनुभयो। उपभक्ता समिती गठन गर्ने प्रतिक्रियामा रहेको जनकारी दिनुभयो।…
Read More
स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष चौधरी

स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष चौधरी

१९ पाैष, कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ मा विकास चौधरीले स्थानीय तहको निर्वाचनमा  बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय वडा नं. २ ले विकासको फड्को मारिहेको छ। वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष विकास चौधरी अहोरात्र खटिरहनु भएको छ। वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँले भन्नुभयो,'वडामा रहेका सडकहरुमा ग्राबेल गर्ने काम भइरहेकाे छ।' वडाको क्लबमार्फत खेलकुद सम्बन्धी क्रियाकलापहरू भइरहेकाे उहाँले बताउनुभयाे। त्यसैगरी अघिल्लो महिनामा बाल दिवसको अवसर पारेर बाल विकास कार्यक्रम पनि गरिएकाे उहाँले जानकारी दिनुभयाे । वडामा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर…
Read More
आवश्यकता अनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : वडा अध्यक्ष माइकल

आवश्यकता अनुसारका योजना तथा कार्यक्रमहरु ल्याएका छाैं : वडा अध्यक्ष माइकल

१९ पाैष, काठमाडाैं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामलाल चौधरी(माइकल) ले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १६ का वडावासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु उहाँले ल्याएका छन् । पुर्व अध्यक्षकाे पालामा रहेका आधा अधुरा कामहरु सम्पन्न गर्दै , विकास निमार्णका कार्यहरु  अगाडि बढाएकाे  वडा अध्यक्ष माइकलले जानकारी दिनुभयो । वडामा स्वास्थ्य, शिक्षा, कृषि, बाटो सडक,तटबन्ध,महिला विकासका तालिम,लैगिंक हिंसा जनचेतना मुलक कार्यक्रम तथा भौतिक पुर्वाधारविकास निमार्णका योजना तथा कार्यक्रमहरु…
Read More
‘बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे बोर्डिङ स्कुल’

‘बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे बोर्डिङ स्कुल’

१८ पाैष, काठमाडाैं ।  बर्दिया राजापुर नगरपलिका ४ स्थित लाईट एकाडेमी मा. बि. (बोर्डिङ स्कुल) ले यतिखेर शैक्षिक क्षेत्रमा फड्को मारिरहेको छ । साथैं यस बोर्डिङ स्कुलले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ लाईट एकाडेमी मा. बि.(बोर्डिङ स्कुल) अगाडि बढिरहेको छ। नेपाल बाहिर रहेर अध्यान गर्नुभएका एक अब्बल व्यक्ती हुनुहुन्छ अमर ढकाल उहाँले  शैक्षिक क्षेत्रमा थुप्रै उतार चढाव भाेग्नुभयो उहाँले हिम्मत हार्नुुभएन निरन्तर शैक्षिक क्षेत्रमा लागिरहनुभयो। र निरन्तर लागिरहनुभएकाे छ । (निजि विद्ालय) लाईट एकाडेमी मा.बि का प्र.अ तथा संचालक अमर ढकालले भन्नुभयो,'बर्दिया राजापुरकाे एकमात्र भरपर्दाे वोडिङ…
Read More
Page 119 of 125
1 … 117 118 119 120 121 … 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.