Uncategorized

सुनको मूल्य रु एक लाख एक हजार सात सय

सुनको मूल्य रु एक लाख एक हजार सात सय

 १७ पाैष,काठमाडौँ  । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार सात सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु पाँचले बढेर प्रतितोला रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष चौधरी

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष चौधरी

१४ पाैष,काठमाडाैं ।  कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा वडाको विकास गर्न कुनै कठिनाई हँुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन , अध्यक्ष राम बहादुर चौधरी । उपभोक्ता समिति गठन गरेर वडामा स्वास्थ्य,शिक्षा,बाटो सडक, खानेपानि,कृषि,सिपमुलक तालिम, सरसफाई,बिजुल्लि बत्ति,धार्मिक तथा सांस्कृतिक क्षेत्रका योजना तथा कार्यक्रमहरु पालिकाबाट पास भएका उहाँले जानकारी दिनुभयो । यो भन्दा अघि विभिन्न कारणले वडामा विकास निमार्णका कार्यहरु सम्पन्न गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाई रहेको अध्यक्ष  चौधरीले दिनुभयो । उहाँले भन्नुभयो, अब वडामा हामी…
Read More
मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

१३ पाैष काठमाडाैँ । मेलम्ची नदीबाट खानेपानी ल्याए बापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लाउने उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले भन्नुभयो, “मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ ।” राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र सङ्घलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय…
Read More
वडालाई  नेपालकैै नमुना वडा बनाउन लागि परेकाे अध्यक्ष चाैधरी

वडालाई नेपालकैै नमुना वडा बनाउन लागि परेकाे अध्यक्ष चाैधरी

१३ पाैष,काठमाडाैं। कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.७, का दिनेश कुमार चौधरीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा दाेस्राे पटक  निर्वाचीत हुनुभएकाे छ । दाेस्राे पटक निर्वाचीत हुनुभएका अध्यक्ष चौधरीले अघिल्लो कार्यकालमा थुप्रै विकासका  याेजनाहरू समेटेर वडालाई अगाडि बढाउन निरन्तर लागिरहनुभएकाे छ । पछिल्लो समय कपिलवस्तु जिल्लास्थित विजयनगर गाउँपालिका वडा नं.७, ले विकासमा फड्को मारिरहेको छ। वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिनेश कुमार चौधरी अहोरात्र खटिरहनुभएको छ । उहाँले अघिल्लो कार्यकालमा रहेका योजना र वडालाई नमुना वडा बनाउन आफुले देखेकाे सपना पुरा गर्न पुन अवसर पाएकाे र याे कार्यकालमा आफ्नाे वडा नमुना वडा बनाउने याेजना रहेकाे…
Read More
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

१२ पाैष,पोखरा । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशीलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा काठमाडौँ, कञ्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिताको खुला पुरुष एकल तथा डबलतर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु…
Read More
घरसंगै वडा कार्यालय समाल्दै अध्यक्ष रेणु

घरसंगै वडा कार्यालय समाल्दै अध्यक्ष रेणु

८ पाैष, काठमाडाैं ।   जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र बौनिया गरी २ ओटा गा.वि.स. समाबेश गरी ७ ओटा वडा कायम गरिएको छ । महिलाहरुले हक ३३ प्रतिशत खोजिरहेका बेला यस वडामा अध्यक्षकाे पदमा हुनुहुन्छ रेणु कुमारी डगौरा ।  जनताकाे बिश्वास र नारिले घर मात्र हैन अव वडा पनि हाक्न सक्छ भनेर जोसिपुर गाउँपालिका वडा नम्बर ३ का स्थानिय बासिले उहाँलाई बिस्वासका साथ भारी मतले बिजय गराएका छन्।  जनताको बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने भन्दैँ सदैव वडा वासिको काममा सक्रिय रहने तथा ५ वर्षमा यस वडाको…
Read More
धान फल्ने खेत वनमाराले ढाक्यो

धान फल्ने खेत वनमाराले ढाक्यो

२९ मङ्सिर, गलेश्वर । लाहुरेहरुको जिल्लाका रुपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरु कृषि गर्न छाडेर सहर पस्न थालेका छन् । जिल्लाबाट अधिकांश युुवाहरु श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन् । जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा धेरैजसो खेतीयोग्य जमिन बाँझै देख्न सकिन्छ । सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका– २ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझो रहेको स्थानीय चित्रबहादुर रिजालको भनाइ छ । “खेती गर्नका लागि जनशक्ति नै छैनन्, बुढाबुढीले गर्न नसक्ने भएपनि…
Read More
सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष चौधरी

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष चौधरी

दुर्गा देवकोटा   । २८ मङ्सिर, टीकापुर । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गर्नुभएको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उहाँले रासससँग कुरा गर्दै भन्नुभयो ‘‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपीहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवं मौखिक प्रतिबद्धता गरेपनि कार्यान्वयन भने गरेनन् । ’’ अध्यक्ष चौधरीले उहाँहरु निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकीर गर्नुभयो । नेता तथा मन्त्रीहरुले…
Read More
Page 40 of 40
1 … 38 39 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.