कृषिलाई व्यवसायीमुखी बनाउदै अध्यक्ष गिरी
७ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित सिद्धलेक गाउँपालिका स्थानिय निकायको पुनः संरचनाअनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा.वि.स.हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ । धादिङ जिल्लामा अवस्थित सिद्धलेक गाउँपालिका वडा नं. ७ का सानो गिरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर सिद्धलेक गाउँपालिका वडा नं. ७ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थीत वडा नं. ७ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष गिरीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । उहाँले भन्नुभयाे, “हामीले पछिल्लो समय…
