Share Icon

छमंसिर, काठमाडौं ।  कर्णाली प्रदेश सुर्खेतस्थित चौकुने गाउँपालिका वडा नम्बर ५ मायातालमा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएकाे छ  अध्यक्ष तुलाराम हिस्की मगर ।

यस अघिको २०७४ सालको कार्यकाल पनि तुलारामको भएको विकास र जनले तुलारामलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।

उहाँले भन्नुभयो, “बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका थियौ पास भएका छन् । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

254

उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”

अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।

वडा अध्यक्ष तुलाराम हिस्की मगरले वडा खबरसँग कुरा गर्दै उहाँले अहिले निर्वाचित भएको ६ महिना भएकोले योजना तथा कार्यक्रमहरू परिषदमा पेस भएर पास भएको साथै योजनाहरु अब तत्कालै सुरु हुने बताउनु भयो । उहाँले पहिलो कार्यकालमा सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । वडाको मुख्य समस्या भनेको युवावर्ग कुलतमा फसिरहेका छन् ।

आफ्नो परिवारका अभिभावकले सम्झाउदा समेत नमान्ने गरेकाे युवाहरुको याे प्रमुख समस्या रहेकाले यसको जति सक्दो अन्त्य गर्न लागीरहेका छौ । धरै भन्दा धेरै जनचेतनाका कार्यकमहरु संचालन गरीरहेका छौं खेलकुदमा आर्कसित गदैँ  संलग्न  समेत गरेकाे छाैं  । “

उहाँले भन्नुभयो, “बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू परिषदमा पेस गरेका थियौ पास भएका छन् । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।”

उहाँले भन्रुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”

मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छाैं ।  सामाजिक सुरुक्षा भत्ता वडाबाट बितरण सुरु गरेकाे बताउनु भयाे ।

उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”

Facebook Comments Box

Share Icon