मेराे वडा

गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण

गुलरिया वडा नं. ८ द्वारा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण

गुलरिया । बर्दिया जिल्ला गुलरिया नगरपालिका वार्ड नं ८ मा भुमिहिन तथा सुकुम्बासीहरूलाई अस्थायी निस्सा वितरण भइरहेकाे छ । गुलरिया नगरपालिकाले संकलन गरेको भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरूलाई धमाधम निस्सा वितरण भइरहेकाे छ । भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीले नगरपालिकामा दर्ता गराएको निवेदन राष्ट्रिय भूमि आयोगबाट प्रमाणिकरण भएर आएको नाप नक्साको निस्सा नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । गत शुक्रबार गुलरिया नगरपालिका–८ कार्यालयले निस्सा वितरण गर्न सुरु गरेको हाे । वितरण गरिएको निस्सामा भोगचलन गरेको जग्गाको कित्ता कोड, जग्गा रहेको ठेगाना र अनुमानित क्षेत्रफललगायत उल्लेख छ । गुलरिया नगरपालिकाका नगर प्रमूख मुक्तिनाथ यादवको आतिथ्यमा भुमिहिन…
Read More
बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । पछिल्लो समय बैकिङ प्रणालीमा तरलता बढ्दै जाने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो…
Read More
बर्दियामा ३३ जना खोप कर्ता खटिए

बर्दियामा ३३ जना खोप कर्ता खटिए

बर्दिया,माघ २८/ एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाले जिल्लामा ३३ जना खोप कर्ता खटाएको छ । पशुहरुमा देखिने रोग विरुद्धको खोप लगाउने उदेश्यले एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयले आठ वटै पालिकामा खोप कर्ता खटाएको हो । खोप कर्ताहरु आवश्यक सामान र एक दिने तालिम दिई फिल्डमा खटाएको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाका प्रमुख सागर ढकालले बताए ।  
Read More
अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

अख्तियारका हरेक छानविनमा सरकारको पूर्ण साथ रहनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न कालखण्डमा भएका सबै साना तथा ठूला भ्रष्टाचारजन्य घटनाउपर स्वतन्त्र छानबिन र अनुसन्धान गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सरकारले ठूला भ्रष्टाचारका घटनालाई छानबिन तथा अनुसन्धानको दायरामा ल्याइरहेको पनि बताए । प्रधानमन्त्री दाहालले क्रिप्टोकरेन्सी कारोबारी, हुन्डी कारोबारी, सुन तस्कर र सहकारीलगायतका क्षेत्रमा भएका ठगीलाई कारबाहीको दायरामा ल्याएको भन्दै सेवा प्रवाहमा देखिएका विकृति, विसंगति, ढिलाइ, अनियमितता नियन्त्रण गरी सार्वजनिक सेवा प्रवाहमा जनताले भोग्नुपरेको सास्ती हटाउन सरकार लागिरहेको दावी गरे ।…
Read More
सुनको मूल्य घट्दा चाँदी स्थिर

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार…
Read More
आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

आजको मौसम : यी प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी…
Read More
आज – २७ माघ २०८० शनिवार को राशिफल

आज – २७ माघ २०८० शनिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।…
Read More
आज – २५ माघ २०८० बिहिवार को राशिफल

आज – २५ माघ २०८० बिहिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । तुला तुला (रा, रि,…
Read More
गुलरिया नगरपालिका वडा नं. १२ काे कार्यालय बाल विवाहविरूद्ध आक्रमक

गुलरिया नगरपालिका वडा नं. १२ काे कार्यालय बाल विवाहविरूद्ध आक्रमक

गुलरिया । बर्दियामा बालविवाहविरूद्ध वडा कार्यालयहरूले आक्रमक रूपमा याेजना बनाएका काम गरिरहेका छन् । साेही क्रममा गुलरिया नगरपालिका वडा नम्बर १२ काे कार्यालयले बालविवाहविरूद्ध वडामा जनचेतना जगाउने खालकाे विभिन्न गतिविधि गरिरहेकाे छ । वडा अध्यक्ष राम कुमार थारूले बाल विवाहविरूद्ध वडा कार्यालय आक्रमक रूपमा याेजना बनाएर काम गरिरहेकाे जानकारी दिनुभयाे ।  उहाँले वडा नं. १२ अन्तरगत रहेका गाउँटाेलहरूमा बालबिवाह न्युनीकरणकाे लागि सबै सराेकारवाला निकायहरूले आवश्यक पहल गर्न पनि अनुराेध गर्नुभयाे । साथै उहाँले यदि बाल विवाह हुन लागेकाे थाहा भएमा नजिककाे प्रहरी चाैकी, सराेकारवाला सघंसंस्था र स्थानीय निकायमा समेत खबर गरी सहयाेग गरिदिनु वडावासीहरूलाई आग्रह गर्नुभयाे । वडा अध्यक्ष थारूले …
Read More
वडा आँध्याराे मुक्त बनाउन सफल भएका छाैँ : वडा अध्यक्ष श्रेष्ठ

वडा आँध्याराे मुक्त बनाउन सफल भएका छाैँ : वडा अध्यक्ष श्रेष्ठ

बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । वडा अध्यक्षश्रेष्ठ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । श्रेष्ठ नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम भइरहेकाे देखेपछि…
Read More
Page 1 of 123
1 2 3 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.