Share Icon

बर्दिया,माघ २८/ एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाले जिल्लामा ३३ जना खोप कर्ता खटाएको छ । पशुहरुमा देखिने रोग विरुद्धको खोप लगाउने उदेश्यले एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयले आठ वटै पालिकामा खोप कर्ता खटाएको हो ।

खोप कर्ताहरु आवश्यक सामान र एक दिने तालिम दिई फिल्डमा खटाएको एकिकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय गुलरियाका प्रमुख सागर ढकालले बताए ।

 

Facebook Comments Box

Share Icon