कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष डंगौरा
२२ पाैष, काठमाडाैं । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ मा भाेदुराम डगौराले विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी दिनुभयो ।वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा उपभोक्ता समिति गठन गरेर स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, पुर्वाधार विकास निमार्णका योजना, धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु ल्याएको उहाँले भन्नुभयो । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, 'नेपाल कृषि प्रधान देश…
