मेराे वडा

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गर्दैँ वडा  सापकोटा

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गर्दैँ वडा सापकोटा

२ माघ ,काठमाडाैं । जनप्रतिनिधि शुक्रराज सापकोटा २०७९ को स्थानीय निर्बाचनबाट बढैयाताल गाउँपालिका प्रदेश नं ६ मा वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएका सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै योजना पास भएको अब रफ्तारमा कार्य गर्ने बताउनुभयो ।                                                                                        शुक्रराज सापकोटा योजनाहरु बनाएर पास भएको…
Read More
‘वडाकाे चाैतर्फी विकासकाे लागि हामी अहाेरात्र खटिरहेका छाैं’

‘वडाकाे चाैतर्फी विकासकाे लागि हामी अहाेरात्र खटिरहेका छाैं’

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निर्मल चौधरीले बताउनुभयो । वडा अध्यक्ष चौधरीले वडा खबर सगँ कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष निर्मल चाैधरी अहोरात्र खटिरहनु भएको छ । उहाँले भन्नुभयो, “हामीले सामाजिक सशक्तिरण कार्यक्रम अन्तर्गत बाल विवाह, बाल श्रम जस्ता परम्परागत कार्यलाई न्युनीकरण गर्न सम्बन्धीत कार्यक्रमहरु राखेको छौँ ।” त्यसैगरी लक्षित वर्गलाई…
Read More
नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष थारूको प्रतिबद्धता

नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष थारूको प्रतिबद्धता

२९ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर १ मा अहिले विकासले फड्को मारीरहेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बाबुराम थारूले बताउनुभयो । वडा अध्यक्ष थारूले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष बाबुराम थारू अहोरात्र खटिरहनु भएको छ ।” उहाँले भन्नुभयो, “हामीले लक्षित वर्गलाई समेट्ने गरी जेष्ठ नागरीक तथा अपाङ्गहरुलाई बजेट विनीयोजन गरेअनुसार उहाँहरुलाई झुल वितरण गर्ने कार्यक्रम राखेका छाैँ ।” त्यसैगरी किसानहरुलाई…
Read More
नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत गरिरहेका छौंः अध्यक्ष चौधरी

नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत गरिरहेका छौंः अध्यक्ष चौधरी

२८ पाैष,काठमाडौं । लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्नेे लमही नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । १२ हजार ४ सय ८२ घरपरिवार वसोवास गर्ने यस नगरपालिकामा कुल जनसंख्या ५८ हजार ८ सय ८४ रहेको छ । गत वैशाखको स्थानिय तह निर्वाचनमा नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा मनोज चौधरीले भारी मत ल्याएर निर्वाचित हुनुभयो । अघिल्लो कार्यकालमा बाँकी रहेका योजनाहरु सडक निर्माण र ग्राबेल गर्ने कामहरु आफु निर्वाचित भएर आएपछि सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । उहाँले नयाँ योजनाहरु उपभोक्ता समिति मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरु अनुगमन गरेर टोल विकास र उपभोक्ता समितीमार्फत हुने बताउनुभयो । वडामा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थारु

२८ पाैष, काठमाडाैँ । गत वैशाखको स्थानीय तहको निर्वाचनमा बैजनाथ गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदमा दिनेश कुमार थारु निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष दिनेश कुमार थारुले बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा विभिन्न कारणले विकास निमार्ण योजनाका कार्यहरु गर्न ढिला भयो, अब भने हामी योजनाका कार्यहरु तीव्र गतिमा गर्ने छौँ ।” उहाँले भन्नुभयो, “हामीले वडामा स्वास्थ्य, शिक्षा, कृषि लगाएत लक्षित वर्गका कार्यक्रम र भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु राखेका छौँ ।” वडामा सडकलाई पहिलो प्राथमिकतामा राखेर योजनाका कामहरु अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँले पौष महिनामा हिउँदे…
Read More
आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः वडा अध्यक्ष थारू

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः वडा अध्यक्ष थारू

२८ पाैष, काठमाडाैँ । बर्दिया जिल्लाको राजापुर नगरपालीका वडा नं.१०, का शिव लाल थारुले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय बर्दिया जिल्ला स्थित राजापुर नगरपालीका वडा नम्बर १० ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शिव लाल थारु अहोरात्र खटिरहनु भएको छ । अघिल्लो वर्ष जस्तै यो वर्ष पनि वडा नम्बर १० का वडावासीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा अध्यक्ष थारु भन्नुहुन्छ, “हामीले अघिल्लो कार्यकालमा अधुरा रहेका  योजनाका कामहरु सडक ग्राबेल गर्ने, सिचाईमा बोरीङ व्यवस्थापन गर्नुका साथै वडा कार्यलयमा बाउन्ड्री गर्ने जस्ता…
Read More
शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष चौधरी

२८ पाैष, काठमाडाैँ । कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ७ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष बाबुराम चौधरीे । उहाँले भन्नुभयो, “वडामा उपभोक्ता समिति गठन गरेर शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानि, सिपमुलक तालिम लगाएत सरसफाई जस्ता योजना तथा कार्यक्रमहरु ल्याएका छौ । त्यसैगरी वडामा युवाहरुको लागि वडास्तरीय खेलकुद फुटबलको प्रशिक्षण तालिमको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सडकको खण्डमा मोहना चोक देखि पिपल चौतारासम्म चार…
Read More
माघी पर्व र थारुको सम्बन्ध अध्यक्ष थारू

माघी पर्व र थारुको सम्बन्ध अध्यक्ष थारू

२८ पाैष, काठमाडाैं । सुमुदायले माघीको पर्वमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ । जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन् । थारु समुदायमा माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन रहेकोले पनि यसको बिशेष महत्व रहेको छ । माघी सुरु भएदेखि १० र १५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रदशीनी गर्ने परम्परा रहेको छ । थप उत्साह र पोत्साहन गर्न बढैयाताल गाउँपालिकाले माघि नाचको आयोजना गरेर सहज बनाएको र माघी पर्व र थारुको सम्बन्ध गहिराे रहेकाे वडा नम्बर ५का वडा अध्यक्ष तुलाराम थारुले  बताउनुभयाे…
Read More
दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

दंगीशरण गाउँपालिका वडा नम्बर ४ कार्यालयद्वारा १७ थान मादल र लेहेङ्गाहरु वितरण

२८ पाैष, काठमाडाैं। दाङस्थित  दंगीशरण गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासले मुहार फेरेको छ । यस वडाका वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याएको छ। माघिलाई लक्षित गरेर यस वडा कार्यालयले टोलटोलमा १७ थान मादल र १७ थान लेहेङ्ग वितरण गरेको वडा नम्बर ४ का वडा अध्यक्ष कमल थारुले जानकारी दिनुभयो। सुमुदायले माघिको पर्वमा मनाउने माघे संक्रान्तिलाई थारु समुदायले नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । थारु समुदायको मौलिक संस्कृति र भेषभुषको आफ्नै विशेषता छ। जसमा उनीहरु भरपुर आनन्द लिने गर्दछन्। थारु समुदायमा माघी पर्वलाई नयाँ बर्षका रुपमा मनाउने प्रचलन रहेकोले पनि यसको बिशेष महत्व रहेको छ। माघी…
Read More
वडालाई पर्यटक हबकाे रूपमा विकास गर्दै अध्यक्ष चौधरी

वडालाई पर्यटक हबकाे रूपमा विकास गर्दै अध्यक्ष चौधरी

२८ पाैष, काठमाडाैँ । नेपालको संविधान २०७२ को नयाँ संरचना अनुसार यस कैलाली जिल्ला स्थित धनगढी उप–महानगरपालिका १९ वटा वडाहरू रहेका छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को अध्यक्ष पदमा भागीराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले भन्नुभयो, “म अघिल्लो कार्यकालमा पनि निर्वाचीत भएको थिए, र मैँले अघिल्लो कार्यकालमा जनताका समस्याहरु समाधानका साथै सुख दुखमा साथ दिँदै आएको छु त्यसैले म पुन. जनताको मन जित्न सफल भएको छु, र म जनताको आशा र विश्वास तोड्ने छैन् ।” उहाँले स्थानीय तहको निर्वाचन पश्चात अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरुलाई निरन्तरता दिँदै वडामा बाट हुने दैनिक…
Read More
Page 116 of 123
1 … 114 115 116 117 118 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.