मेराे वडा

वडावासीकाे आर्थिक स्तर वृद्धिकाे लागि उद्यमशिलता विकास तालिम

वडावासीकाे आर्थिक स्तर वृद्धिकाे लागि उद्यमशिलता विकास तालिम

काठमाडाैं । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक सहयाेगमा कैलालीकाे बर्दगाेरिया गाउँपालिकाले ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे छ । बर्दगाेरिया गाउँपालिका वडा नम्बर ५ मा ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे हाे । वडा नम्बर ५ का वडा अध्यक्ष भाेलेराम चाैधरीले वडामा गरिवी निवारणकाे लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत ७ दिने उद्यमशिलता गरिवी निवारणकाे लागि लघु उद्यम विकास कार्यक्रम (मेडप) अन्तर्गत ७ दिने उद्यमशिलता विकास र १ दिने लैगिंक समान्ता तथा समावेशीकरण तालिम सुरू भएकाे उहाँले बताउनु भयाे । उहाँले भन्रुभयाे,…
Read More
खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष थापा

खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै वडा अध्यक्ष थापा

२६ पाैष, काठमाडाैँ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष आत्मराम थापा क्षेत्री स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । । पछिल्लो समय वडा नम्बर ९ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ । यस वडामा खानेपानिको क्षेत्रलाई पहिलो प्राथमिकता दिदै खानेपानिकोै समस्या समाधानको लागि खानेपानिको टंयाकी…
Read More
वडामा विकासले फड्को मार्दै अध्यक्ष थारु

वडामा विकासले फड्को मार्दै अध्यक्ष थारु

२५ पाैष, काठमाडाैं।  बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ मा अहिले विकास निमार्णका कार्यहरु तिव्र गतिमा भई रहेका छन् । पछिल्लो समय बर्दिया जिल्लास्थित ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ ले विकासमा फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष शम्भु प्रशाद थारु अहोरात्त्र खटिरहनुभएको छ । पछिल्लो समय वडा नम्बर ५ मा वडाबासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शम्भु प्रशाद थारुले बताउनुभयो । पुर्व अध्यक्षको पालामा रहेका विकास निमार्णका योजनाहरु सम्पन्न गर्दै नयाँ योजना तथा कार्यक्रमहरु तिब्ब्र गतिमा गरिरहेको वडा…
Read More
बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ

बर्दिया राजापुर महाेत्सवमा जाउँ थारू गाउँमा रमाउँ

२५ पाैष, काठमाडाैं ।   थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य(पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने बर्दिया, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो। यो जातिलाई नेपाल सरकारले लोकजातिको रूपमा मान्यता पनि दिएको छ । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति पनि हो। भाषा संस्कृतिका धनी यो जाती परम्परागतरूपमा परापूर्वकालदेखि आफ्नै समाज र परिवेशमा रमाउने तथा मनोरञ्जन गर्ने गर्दछ। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो, थारुको प्रमुख पर्वहरु माघी, जितिया, दशैँ, सोहराई, हरेरी पुजा, यम्वासा, पुुस पन्ध्र, खिचरा, होरी, सिरुवा,…
Read More
वडा अध्यक्ष सञ्ज्यालकाे सक्रियतामा राेकियाे बालविवाह

वडा अध्यक्ष सञ्ज्यालकाे सक्रियतामा राेकियाे बालविवाह

२४ पाैष, काठमाडाैं । कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका हुन् । यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानुनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिनुभयो । “स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ”, उहाँले भन्नुभयो, “किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानुनी रुपमा विवाह गर्न अझै पाँच वर्ष…
Read More
वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थारू

वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थारू

२४पाैष,काठमाडाैं। नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस नगरपालिकामा साबिकका सानोश्री, ताराताल, सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स.समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ । हाल यस नगरपालिकामा ९ वटा वडा रहेका छन् । वडा नम्बर २ मा १०१४ घरधुरीमा कुल जनसंख्या ६०२९ रहेको छ । नेपालको बागमती प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय मधुवन नगरपालिका वडा नम्बर…
Read More
गेरुवा गाउँपालिका ३ वडा कार्यलयद्धारा न्यानो कपडा वितरण

गेरुवा गाउँपालिका ३ वडा कार्यलयद्धारा न्यानो कपडा वितरण

२४पाैष, काठमाडाैं ।  गेरुवा गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । आइतवार वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । गेरुवा गाउँपालिका वडा नं. ३ मा रहेका ५५ जना जेष्ठ नागरिक र २२ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो। जेष्ठ नागरिक अन्तगत ८० बर्ष देखि माथि उमेर समुहका बुद्धबृद्धा बुवा आमाहरुलाई न्यानो कपडा वितरण गरिएको गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले बताउनुभयो । गेरुवा गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिक र अपाङ्गता…
Read More
राजापुर वडा नम्बर ७ को कार्यालयद्धारा न्यानो ब्लाङकेट वितरण

राजापुर वडा नम्बर ७ को कार्यालयद्धारा न्यानो ब्लाङकेट वितरण

♦सागर परियार २४ पौष, राजापुर ।  बर्दियाको राजापुर नगरपालिका वडा न ७ मा न्यानो ब्लाकेट बितरण गरिएको छ । वडा मा रहेका जेष्ठ नगरिक, एकल महिला, अपाङ्ग , टुहुरा बालबालिका तथा विपन्न नागरिकलाई  न्यानो ब्लाकेट बितरण गरिएको वडा अध्यक्ष रामु थारुले जानकारी दिनुभएको छ। हेरेक बर्ष जाडोको समयमा न्यानो ब्लाकेट दिइने र यस वडा भित्र रहेका अशाय अशक्त बुढाबुढी तथा एकल महिला लाई  जाडोमा केहि राहत मिलोस र न्यानो होस भन्ने उद्देश्यले वडा को बार्षिक कार्यक्रम अन्तर्गत लक्षित कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरेर कार्यक्रम गरेको र अब केहिदिन पछि वडा मा रहेका अनाथ बालबालिका लाई समेत न्यानो ब्लाकेट बितरण गर्ने…
Read More
विपन्नलाई आफ्नो खर्चमा सिरक लिएर बाँड्दै वडा अध्यक्ष

विपन्नलाई आफ्नो खर्चमा सिरक लिएर बाँड्दै वडा अध्यक्ष

♦सुशिल गैरे २४ पाैष, कपिलवस्तु । चिसो बाट जोगाउन पालिकाहरुले ठोस योजना नबनाउदा कपिलवस्तु बुद्धभुमि ५ का वडा अध्यक्ष रोम बहादुर थापाले आफ्नो खर्चबाट विपन्नको घरमा सिरक बाँड्न सुरु गर्नु गरेका छन् । अत्याधिक चिसो बढ्दै गए पछि वडा अध्यक्ष थापाले अति विपन्नको घरमा गई सिरक वितरण गर्न सूरु गर्नु भएको हो। वडा अध्यक्ष थापाले जनताको समस्या समाधान गर्ने आफ्नो दाइत्व रहेको बताउदै तत्कालका लागि १० घर परिवारलाई सिरक वितरण गरेको बताउनुभयो। वडा सँग शीर्षकमा बजेट नभएको र पालिकाले दिने सहयोग आउन ढिला हुने भए पछि आफ्नो खर्चमा सिरक खरिद गरी बाँड्ेका बताउनुभयो। वडा सदस्यलाई वडामा रहेका अति विपन्नको अवस्था…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौं : अध्यक्ष थारु

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौं : अध्यक्ष थारु

२४ पाैष, काठमाडाैं । बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मिन कुमार चौधरीले बताउनुभयो । वडा अध्यक्ष चौधरीले वडा खबर सगं कुरा गर्दै भन्नुभयो, स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा वडा कार्यालयको भवन नभएको र उक्त भवनको निमार्ण कार्य भईरहेको छ । त्यस्तै वडामा कृषि क्षेत्रको लागि कृषकलाई सजिलै खेतीपाति गर्नको लागि सिचाईको लागि कुलोको निमार्ण गर्ने तथा नयाँ विउबिजन,तरकारीहरु विउ वितरण गरेको वडा अध्यक्ष चौधरीले…
Read More
Page 117 of 123
1 … 115 116 117 118 119 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.