Share Icon

२ माघ ,काठमाडाैं । जनप्रतिनिधि शुक्रराज सापकोटा २०७९ को स्थानीय निर्बाचनबाट बढैयाताल गाउँपालिका प्रदेश नं ६ मा वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएका सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै योजना पास भएको अब रफ्तारमा कार्य गर्ने बताउनुभयो ।

                                                                                       शुक्रराज सापकोटा

योजनाहरु बनाएर पास भएको अब तत्कालै कार्यहरु सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अब योजनाहरु सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बहिर बसेर बोल्न सहज हुन्छ तर कार्य गर्न त सोभाबिक रुपमा असहज भईहाल्छ ।’

सबैलाई समेटेर लाग्न पर्छ बिस्तारै वातावरण सजिलो हुन्छ । हामी जनताको सेवा गर्न जनताले बिश्वास गरेर निर्वाचित गराएर पठाएरको हामीलाई कहिल्यै निरास हुन नदिने र सदैब जनको हितमा कार्य सुरु गर्न बताउनुभयो ।

समय बजेट पास नभएको कारणले योजनाहरु रोकिएको थिए । अब योजना सबै पास भईसकेको छ । अब सबै बिकास निर्माका कार्यलाई तिब्रता दिएको बताउनुभयो ।

वडामा काम गर्न कतिको सहज छ ?  भनेर हामीले सोधेको प्रश्नमा उहाँको उत्तर 

सुरुमा केही गाह्रोे भयो अहिले भने विकास निर्माका कार्यलाई तिब्र गति दिएको छ।  खासै समास्या छैन । जिम्मेवार व्यक्ति भएकोे सबैलाई मिलाएर लगिरहेकोे लाग्न पर्छ । सबै कुराको अनुभव बढिरहेको छ । निरन्तर रुपमा अघि बढिरहेका छु।

अन्त्यमा वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon