मेराे वडा

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष राउत

आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष राउत

७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा गोविन्द बहादुर राउत निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष राउतले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर १ का वडावासीलाई लक्षित…
Read More
बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यलयद्वारा प्रभातफेरी सरसफाई कार्यक्रम

बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यलयद्वारा प्रभातफेरी सरसफाई कार्यक्रम

७ फागुन, काठमाडाैं।  आज बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा प्रभातफेरी तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बढैयाताल गाउँ पालिका वडा नम्बर ८ को आयोजनामा ७ नम्बर वडाका वडा अध्यक्ष, वडा नम्बर ८ का पुर्व अध्यक्ष, कालीका समुदायकका अध्यक्ष, प्रहरी प्रमुख, युवा क्लबका अध्यक्ष तथा पदाधिकारीहरू साथै  विभिन्न विद्यालयका प्रअ लगायतको उत्साह जनक उपस्थितीमा  बजार व्यवस्थापन समिती, टोल विकास समिती तथा प्रतिनिधिहरुक लगायतको सहभागितामा बढैयातालको मुख्य चोक देखि बजार क्षेत्रसम्म सरसफाइ एवंम डस्टबिन वितरण गरिएको हो। आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ। नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको…
Read More
राजापुर वडा नम्बर ४ को कार्यालयद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई उचित पुरस्कारको व्यवस्था

राजापुर वडा नम्बर ४ को कार्यालयद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई उचित पुरस्कारको व्यवस्था

♠ सागर परियार  ७ फागुन ,राजापुर । बर्दिया राजापुर नगरपालिका वडा न ४ का समुदाय विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउदा उचित पुरस्कार दिने वडा अध्यक्ष बिदुर पोखरेलले जनाउनु भएको छ । राजापुर नगरपालिका वडा. नं. ४ मा रहेका समुदाय विद्यालयहरुले (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप कम्रश.प्रथम, दितिय, तृतियलमई १० हजार, ७ हजार, ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । यस कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको वडा अध्यक्ष पोखरेलको भनाइ छ । वडा न ४ ले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् वडाकाे  तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौंः अध्यक्ष घले

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौंः अध्यक्ष घले

५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित ५ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बुधे घले निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष घलेले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । वडा अध्यक्ष घलेले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडाको विकासका काममा अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा मगर

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा मगर

५ फागुन काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित सिद्धलेक गाउँपालिका वडा नं. ४ का झक बहादुर थापा मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर सिद्धलेक गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नं. ४ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष मगरले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” अध्यक्ष मगरले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको…
Read More
खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ धकेल्दैः अध्यक्ष गुरुङ

खानेपानीलाई प्राथमिकतामा राखेर वडालाई विकास तर्फ धकेल्दैः अध्यक्ष गुरुङ

५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा शम्भु गुरुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित २ नम्बर वडाले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । अध्यक्ष गुरुङले स्थानीय तहको निर्वाचन पश्चात वडामा अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाका कामहरुलाई निरन्तरता दिदैँ…
Read More
शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गौतम

शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गौतम

५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित  माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकनाथ गौतम स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गौतम अहोरात्र खटिरहनु भएको छ । माछापुच्छ्रे  गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकनाथ गौतम वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा…
Read More
समग्र वडालाई समेट्दै निरन्तर काम गरिरहेको छौ, : अध्यक्ष अधिकारी

समग्र वडालाई समेट्दै निरन्तर काम गरिरहेको छौ, : अध्यक्ष अधिकारी

५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । माछापुच्छ्रे  गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुधन अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट…
Read More
स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

५ फागुन, काठमाडाैँ । कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर १ मा अहिले विकास निमार्णका कामहरु तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष इन्द्र गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।” स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा…
Read More
मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम

मधुवन नगरपािलका वडा नम्बर २ काे कार्यालयद्वारा विद्यालयमा पढ्दै सिक्दै, सिक्दै कमाउँदै कार्यक्रम

  ५ माघ, काठमाडाैं । प्रदेश बर्दिया जिल्ला मधुवन नगरपािलका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा आशाराम थारू निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष चाैधरी निरन्तर  रूपमा वडामा पढ्दै कमाउँदै  शिक्षा कार्यक्रम मार्फत  शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उदेश्यले अहाेरात्र खटिरहेका छन् । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा दुई वटा विद्यालयहरुलाई एउटा विद्यालयलाई वडाबाट र अर्को विद्यालयलाई नगरबाट बजेट विनीयोजन गरेर विद्यार्थीहरुलाई पढ्दै सिक्दै कमाउने उदेश्यका साथ च्याउ उत्पादन गर्ने तालिम प्रदान गर्ने कार्यक्रम माघ २१ गते बाट सुरु गरेका छाै ।’ वडामा रहेका २ वडा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम वडा कार्यालयदारा  सञ्चालन गरिएकाे…
Read More
Page 94 of 123
1 … 92 93 94 95 96 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.