मेराे वडा

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष शाही

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष शाही

१० फागुन, काठमाडाैं।  नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार)(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । बाँसगढी नगरपालिकालाई ९ वडा वडामा विभाजन गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ९ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा चन्द्र वहादुर शाही निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ९ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष चन्द्र वहादुर शाहीले बताउनुभयो। ९ नम्बर वडामा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाण्डे

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष पाण्डे

हस्ता विष्ट ९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं.१९ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पाण्डे अहोरात्र खटिरहनु भएको छ । कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार…
Read More
खानेपानि बाट वञ्चित स्थानियको आफ्नै पिडा, अस्थायी पाइप बितरण

खानेपानि बाट वञ्चित स्थानियको आफ्नै पिडा, अस्थायी पाइप बितरण

♥गाेमा विष्ट  ९ फागुन, काठमाडाै ।     नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गा.वि.स.हरु रहेका छन।  वडा नम्बर १ का वडा अध्यक्ष बिरमान बि.क भन्नुुहुन्छ, 'यस गाउँपालीकामा रहेकाे वडा नम्बर १ मा अहिले पनि खानेपानि बाट बन्चित स्थानियको आफ्नै पिडा रहको छ ।' वडाबाट पर रहेका स्थानियलाई खानेपानिकाे कार्यक्रमले पनि समाबेशि नबनाएका स्थानियलाई अस्थाई रूपमा समाधान गर्न लागीरहेकाे खानेपानि पाइप बितरण गरेकाे वडा अध्यक्ष बि.क ले जानकारी दिनुभयाे । वडा नम्बर १ मा पनि कतिपय खानेपानि, सडक लगायतबाट  वञ्चित वडाबासीलाई लक्षित गरेर वडा नम्बर…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष सुवेदी

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष सुवेदी

हस्ता विष्ट ९ फागुन, काठमाडाैँ ।  गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय वडा नम्बर २१ मा विकास निमार्णका कामहरु तीव्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर २१ मा विकासले मुहार फेरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दिपक प्रसाद सुवेदी वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । स्थानीय तहको निर्वाचित…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष अधिकारी

नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएको छ, अध्यक्ष अधिकारी

♠ हस्ता विष्ट ९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका वडा नं. २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको…
Read More
वडालाई पाँच वर्षमा सुन्दर र समृद्ध बनाउँछौंः अध्यक्ष चौधरी

वडालाई पाँच वर्षमा सुन्दर र समृद्ध बनाउँछौंः अध्यक्ष चौधरी

९फागुन, काठमाडाैँ। नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने टीकापुर नगरपालीका महेन्द्र राजमार्ग देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ । टीकापुर नगरपालीका वडा नं।२ का नारायण दिपक चौधरी वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा टीकापुर नगरपालीका वडा नं।२को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।  दिपक चौधरी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत प्राप्तगरी निर्वाचित जनताले रुचाएका जनताको मन मस्तिष्कमा बस्न सफल  वडा अध्यक्ष हुन् ।  वडा र विकास लागी सधैँ तत्पर रहने अध्यक्ष चौधरीले बताउनुभएको छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी…
Read More
वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं: अध्यक्ष गिरी

वडाको चौतर्फी विकास गर्न लागी परेको छाैं: अध्यक्ष गिरी

♠ भावना थापा ९ फागुन, काठमाडाैं । मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत गाउँपालिका हो । मोहन्याल गाउँपालिकालाई ७ वडा वडामा विभाजन गरिएको छ । मोहन्याल गाउँपालिका वडा नं.३ का नारायण नविन गिरी वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा मोहन्याल गाउँपालिका वडा नं.३ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष नबिन गिरी । यस अघिको २०७४ सालको कार्यकाल पनि नविन गिरीको भएको विकास र जनले नबिन गिरीलाई २०७९ सालमा पुन…
Read More
शैक्षीक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष कडेल

शैक्षीक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष कडेल

८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा द्रोण कडेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष कडेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । पछिल्लो समय गजुरी गाउँपालिका स्थित २ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कडेल वडमा अहोरात्र खटिरहनु भएको छ । उहाँले…
Read More
समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष भुजेल

समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष भुजेल

८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला वेनीघाट रोराङ गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हेमराज भुजेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वेनीघाट रोराङ गाउँपालिका स्थित २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भुजेल अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष भुजेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मगर

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मगर

८ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ का राजु बहादुर मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष मगरले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा…
Read More
Page 92 of 123
1 … 90 91 92 93 94 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.