वेनीघाट रोराङ गाउँपालिका

समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष भुजेल

समृद्ध वडा बनाउन लागी परेका छौंः अध्यक्ष भुजेल

८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला वेनीघाट रोराङ गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा हेमराज भुजेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय वेनीघाट रोराङ गाउँपालिका स्थित २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष भुजेल अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष भुजेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मगर

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मगर

८ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ का राजु बहादुर मगर स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । पछिल्लो समय वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ४ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष मगरले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.