मेराे वडा

समृद्धि र सम्पन्न वडा बनाउने छुः अध्यक्ष जम्कटेल

समृद्धि र सम्पन्न वडा बनाउने छुः अध्यक्ष जम्कटेल

♠ध्रुब कार्की  ११ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान २०७२ बमोेजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाँउ विकास समितिलाई समायोजन गरी गजुरी गाउँपालिका गठन गरिएकोे हो । गजुरी गाउँपालिकालाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो । साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउँपालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । गजुरी गाउँपालिका स्थित ७ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त…
Read More
सडक र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौंः अध्यक्ष तामाङ

सडक र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौंः अध्यक्ष तामाङ

♦ध्रुब कार्की ११ फागुन, काठमाडाैँ । काठमाण्डौँको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको तादी गाउँपालीका साबिकको ५ वटा गा. बि. स ( उर्लेनि, रालुका देबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप) मिलाएर बनेको हो । यस गाउँपालिकाकाे केन्द्र, साबिकको खरानीटार गा. बि. स मा रहेको छ । । तादी गाउँपालिका स्थित वडा नम्बर २ का बच्चुराम तामाङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर तादी गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा निर्वाचित हुनुभयो । वडा अध्यक्ष तामाङले भन्नुभयो, “म अघिल्लो कार्यकालमा जनताहरुको पिर मर्का बुझेर समस्याहरुको समाधान गर्दै वडाबासीहरुलाई निरन्तर रुपमा साथ र सहयोग गरि जनताहरुले अपेक्षा गरेका विकासका योजनाका…
Read More
चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष गुरुङ

चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै अध्यक्ष गुरुङ

♣ध्रुब कार्की  ११ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको ज्वालामूखी गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । ज्वालामूखी गाउँपालिका स्थित वडा नम्बर ४ का कृष्ण बहादुर गुरुङ गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ को अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ । वडा अध्यक्ष गुरुङले भन्नुभयो, “म अघिल्लो कार्यकालमा जनताहरुको पिर मर्का बुझेर समस्याहरुको समाधान गर्दै वडाबासीहरुलाई निरन्तर रुपमा साथ र सहयोग गरि जनताहरुले अपेक्षा गरेका विकासका योजनाका कामहरु पनि…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष थापा

११ फागुन, काठमाडाैं ।    नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये एक नगरपालिका हो  साबिकका सानोश्री, ताराताल , सुर्यपटुवा र ढोढरी सहित ४ गा.बि.स. समाहित गरि यो नगरपालिकाको निर्माण भएको छ । मधुवन नगरपालिका वडा नम्बर १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा मिन बहादुर थापा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७४ सालमा निर्वाचनमा ९१ मतले मात्र पराजित भएपछि मिन बहादुर थापा निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका थापा जनताकाे सेवा तथा विकास निर्माणका धरै काम गरेर जनताको मन र…
Read More
वडाको चौतर्फी विकासको लागि सदैब लागि परेका छौं, अध्यक्ष कडेल

वडाको चौतर्फी विकासको लागि सदैब लागि परेका छौं, अध्यक्ष कडेल

♣ हस्ता विष्ट  ११ फागुन, काठमाडाैँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ३१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३१ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नंं.३१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष ढकनाथ कडेल । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कडेल अहोरात्र खटिरहनु भएको छ । वडा…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, अध्यक्ष गोदार

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, अध्यक्ष गोदार

♠ हस्ता विष्ट ११ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रुपा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम बहादुर गोदार स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । रुपा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम बहादुर गोदार वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गोदार अहोरात्र खटिरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गौतम

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गौतम

♥ हस्ता विष्ट ११ फागुन, काठमाडाैँ । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नंं.३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपेन्द्र गौतम । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गौतम अहोरात्र खटिरहनु भएको छ । वडा…
Read More
बाल बिवाह न्युनिकरण तथा लागु औंषधी दुरव्यहार सम्बन्धि टोल स्तरिय सचेतनामुलक कार्यक्रम

बाल बिवाह न्युनिकरण तथा लागु औंषधी दुरव्यहार सम्बन्धि टोल स्तरिय सचेतनामुलक कार्यक्रम

♥ सागर परिवार ११ काठमाडाैंं, राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा नं.४ ले बाल बिवाह न्युनिकरण तथा लागु औंषध दुरव्यहार सम्बन्धि टोल स्तरिय कार्यक्रम सचालन गरेको वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएको छ । उहाँका अनुसार राजापुर नगरपालिकाले बिकासका योजनामा जति बिकास गरेता पनि जब सम्म बाल बिबाहलाइ नियन्त्रण गर्न सकिदैन्न तब सम्म नगरको बिकास हुन सक्दैन्न भन्दै आफुले आफ्नो वडाबाट शिक्षालाई पहिलो प्रथामिकता दिने , हामिले निर्वाचन सकिए लगतै पहिलो प्रथामिकता शिक्षालाई नै दिएका छौ । पहिले कक्षा १० सम्म निशुल्क रहेको थियो भन्ने अहिले आफुहरुले सो लाई १२ सम्म गरेको बताउनु भएको छ । अध्यक्षका अनुसार यस क्षेत्रमा…
Read More
राजापुर वडा ४ ले टोलस्तरीय बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

राजापुर वडा ४ ले टोलस्तरीय बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

१० फागुन, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ४ को कार्यालयले टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।  अध्यक्ष बिदुर पोख्रलको अध्यक्षतामा सञ्चालित उक्त सचेतनामुलक कार्यक्रममार्फत वडावासीलाई सचेत पार्दै टोलमा अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रममा वडा नम्बर ४  का वडा अध्यक्ष पोख्रलले लागु पदार्थ र बालविवाह कानुनी अपराध तथा सामाजिक रोग भएकाले यस्ता गैरकानुनी कार्यलाई रोक्न वडावासी सचेत हुनपर्नेमा जोड दिनुभयो । वडा नम्बर ४ का अध्यक्ष बिदुर पोख्रलले भन्नुभयो, राजापुर नगरपालिकामा बालबिबाह एकदमै बढ्ेको छ । बालबिबाह न्यूनीकरण कार्यक्रम हाम्रो वडाले गर्नुको मुख्य उद्देश बालबिबाहलाई कसरी हुन्छ कम गर्ने…
Read More
 मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

 मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

१० फागुन, काठमाडाैं ।  मधुवन नगरपालिका २ बंगालीपुरमा बुधबार बाघको आक्रमणमा परी ३ जना घाइते भएका छन्। बाघको आक्रमणबाट घाइते हुनेहरुमा ७० बर्षिय फुलराम चौधरी , १५ बर्षिय विनायक चौधरी र ४० बर्षिय धर्म चौधरी रहेका छन्। बुधबार गाउँ नजिकै खेतमा बाख्रा चराउदै गरेका फुलराम चौधरीलाई बाघले पछाडी बाट आक्रमण गरेको थियो। बाघ देख्ने वितिकै अत्तालिएर कराउँदै भाग्न खोेजेका चौधरीलाई बाघले आक्रमण गरेको वडा नम्बर १का वडा अध्यक्ष मिन बहादुर थापाले बताउनुभयो । बाघले आक्रमण गरेपछि प्रतिकार समेत गरेका चौधरी टाउको र हातमा चोट लागेको   छ । स्थानियले बाघको आक्रमणबाट फुलराम चौधरीलाई बचाई जिल्ला अस्पताल गुलरीया उपचारका लागी पठाएकोे वडा…
Read More
Page 90 of 123
1 … 88 89 90 91 92 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.