राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा ड्रेस तथा शैक्षिक सामाग्री बितरण
♥सागर परियार १२ फागुन, राजापुर । बर्दिया राजापुर नगरपालिका वडा न ६ को आयोजना मा असहाय आमाबाबु बिहिन बालबालिकाहरुलाइ ड्रेस सहित शैक्षिक सामाग्री वितरण कार्यक्रम शनिबार गरिएको छ वडाको बार्षिक २०७९र८० को कार्यक्रम मा राखिएको कार्यक्रमलाई आज सम्पन्न गरिएको छ । कार्यक्रममा सभा अध्यक्ष वडा न ६ का वडा अध्यक्ष अशराज न्यौपाने का अनुसार आमाबाबु नभएका बालबालिका लाई पढाई मा समस्या धेरै हुने हुन्छ हामिले यो कार्यक्रम गर्नकाे मुख्य उद्देश भन्नेको कसैलाइ पनि शिक्षा बाट बन्चित गर्नु हुदैन्न हामी सबैले आफ्नो ठाउँ बाट सक्दो कोसिस गर्ने बताउदै भबिष्यमा यी बालबालिकाले नै देशलाइ हाक्ने हुन हामिले सानो सहयोग गरेको हो आउने…
