मेराे वडा

नमुना वडा बनाउदै अध्यक्ष गुरुङ

नमुना वडा बनाउदै अध्यक्ष गुरुङ

♣ हस्ता विष्ट १५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मिन बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा मिन बहादुर गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको…
Read More
शिक्षालाई पहिलो प्राथमिकता दिदैं वडा अध्यक्ष खत्री

शिक्षालाई पहिलो प्राथमिकता दिदैं वडा अध्यक्ष खत्री

♠ हस्ता विष्ट १५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष गणेश बहादुर खत्री स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । दोर्दी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष गणेश बहादुर खत्री वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष गणेश बहादुर खत्री । वडा अध्यक्ष खत्री भन्नुहुन्छ, “ हामीले उपभोक्ता…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ, अध्यक्ष अधिकारी

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएका छौँ, अध्यक्ष अधिकारी

हस्ता विष्ट  १५ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा लक्ष्मी प्रसाद अधिकारी । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष अधिकारी…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेको छौ, : अध्यक्ष खनाल

नमुना वडा बनाउन अहोरात्र खटिरहेको छौ, : अध्यक्ष खनाल

हस्ता विष्ट १५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । रुपा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष राजन खनाल वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष राजन खनाल । वडा अध्यक्ष खनाल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका…
Read More
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको छौं, अध्यक्ष वंशी

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको छौं, अध्यक्ष वंशी

हस्ता विष्ट १५ फागुन, काठमाडाैँ । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मुकुन्द बहाुदर वंशी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मुकुन्द बहाुदर वंशी । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष…
Read More
वडावासीको आवश्यकक्ताअनुसार योजनाहरु ल्याएका छौंः तामाङ

वडावासीको आवश्यकक्ताअनुसार योजनाहरु ल्याएका छौंः तामाङ

♦ध्रुब कार्की १५ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला स्थित सूर्यगढी गाउँपालिका नेपालको स्थानीय सरकारको रूपमा २०१७ (२०७३) मा समाहित भएको हो । सूर्यगढी गाउँपालिकाको सदरमुकाम नुवाकोट जिल्लाको चोकडे बजारमा अवस्थित छ । सूर्यगढी गाउँपालिका साबीकको लाच्याङ, बागेश्वरी, हल्देकालिका र गणेशस्थान गाउँ विकास समितिलाई गाभेर गठन गरीएको छ । यस गाउँपालिकालाई हाल ५ वटा वडामा विभाजन गरिएको छ । सूर्यगढी गाउँपालिका स्थित १ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा राज कुमार तामाङ (रञ्जित) निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष तामाङले स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै…
Read More
शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै अध्यक्ष श्रेष्ठ

शिक्षा, स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथमिकता दिएर अघि बढ्दै अध्यक्ष श्रेष्ठ

♣ध्रुब कार्की १४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोटमा जिल्लामा स्थित विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । विदुर नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३.११.२७ बाट संचालनमा आएको हो । १३ वडामा विभाजित विदुर नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूर्ण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको छ । विदुर नगरपालिका स्थित ८ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत…
Read More
शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

शिक्षालाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

♥ हस्ता विष्ट १४ फागुन, काठमाडाैँ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पुर्ण बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । पोखरा महानगरपालिका वडा नम्बर २७ मा जम्मा २ करोड ३४ लाख वजेट विनियोजन गरिएको थियो । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा पुर्ण बहादुर गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा…
Read More
बढैयाताल अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

बढैयाताल अध्यक्ष कप फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

१४ फागुन, काठमाडाैं ।  बढैयाताल गाउँपालिका अध्यक्ष कप फूटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारीको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हाे । बढैयाताल गाउँ पालिका र वडा नम्बर ८ कार्यालयको सहयोग तथा कालिका सामुदायिक पुस्तकालय, गाउँपालिका ८ नं. वडा कार्यालयको संयुक्त आयोजनामा प्रतियोगीता आयोजना हुँदैछ । प्रतियोगिताका बिजेतालाई १ लाख र उप बिजेतालाई ५० हजार नगद, मेडल, शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताका बिभिन्न बिदामा उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ । चैत्र ४ गते देखि ११ गते सम्म संचालन हुने फुटवल…
Read More
राजापुर नगरपालिका वडा नम्बर ४ मा चार कोठे भवन शिलन्यास

राजापुर नगरपालिका वडा नम्बर ४ मा चार कोठे भवन शिलन्यास

 ♥सागर परियार १४ फागुन, राजापुर  । अमर सहिद श्रीदशरथ चन्द माध्यामिक बिद्यालय राजापुरमा निर्माण गरिन लागेको ४ कोठे भवनको आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले भवनको शिलान्यास गर्नु भएको छ । कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख दिपेश थारु का अनुसार आफु निर्वाचन भए लगतै ७५३ पालिका मध्यमा सबै भन्दा धेरै शिक्षामा बजेट बिनियोजन गर्ने आफनो पालिका रहेको , बालबिकास देखि कक्षा १२ सम्म निशुल्क गरेको बिद्यार्थी का अभिभावकका अनुसार नै कार्यक्रम सचालन गरेको पहिलो बर्ष हुदा केहि कठिनाई समेत रहेको सामान्य परिवारका बालबालिका लाई शिक्षामा कुनै किसिको कठिनाई हुनु हुदैन् । शिक्षा एउटा महत्व…
Read More
Page 88 of 123
1 … 86 87 88 89 90 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.