मेराे वडा

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहररु ल्याएका छौं, अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहररु ल्याएका छौं, अध्यक्ष गुरुङ

♠ हस्ता विष्ट १८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । बेसीशहर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदैन भन्नेको कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ, वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता…
Read More
गढवा गाउँपालिका बालविवाह, बालश्रम, मानव बेचबिखन तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम

गढवा गाउँपालिका बालविवाह, बालश्रम, मानव बेचबिखन तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम

◊आलोक भावुक गढवा, १७ फागुन ।  गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा - ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ। सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ। सचेतना मूलक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वर्तमान समयमा युवा पुस्ता लागु औषध र लागु औषध दुर्व्यसनको लतमा फाँसेको भन्दै सावधानी अपनाउंन आवश्यक रहेको र सचेतना मूलक कार्यक्रम बृहत…
Read More
वडामा खानेपानी, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष तामाङ

वडामा खानेपानी, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष तामाङ

♦ध्रुब कार्की १७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्ला स्थित किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तह हो । यस गाउँपालिकाको नामाकरण वडा नं. ३ मा रहेको एक प्रसिद्ध धार्मिक स्थल किस्पाङ पोखरीको नामबाट परिचित यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो । किस्पाङ गाउँपालिकाको ५ वटा वडाहरु मध्ये ५ नंं. वडा मनकामना हो । यो वडा साविक मनकामना गा.वि.स.को ९ वटा वडाहरु मिलेर बनेको हो । यस वडाको…
Read More
वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष पाण्डे

वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष पाण्डे

♠ध्रुब कार्की १७ फागुन, काठमाडौँ । नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्लामा स्थित बेलकोटगढी नगरपालिका साविको दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर गा.वि.स. हरु (१–६ र ९) समेतलाई समावेश गरी निर्माण भएको छ । ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो । बेलकोटगढी नगरपालिका स्थित ११ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा प्रकाश जङ्ग पाण्डे निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ…
Read More
नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की

नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की

♠ध्रुब कार्की १७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका स्थित १ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा हिरा बहादुर कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हिरा बहादुर कार्की, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । पछिल्लो समय लिखु गाउँपालिका स्थित वडा नम्बर १ मा विकासले फड्को मारीरहेको छ । वडा अध्यक्ष कार्कीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष तामाङ

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष तामाङ

♣ हस्ता विष्ट  १७ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नंं.८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ८ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा घनसिङ तामाङ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन…
Read More
कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

कृषिलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गुरुङ

♠ हस्ता विष्ट १७ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र प्रसाद गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा चन्द्र प्रसाद गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास…
Read More
सरसफाइ सामग्री सहित वडा अध्यक्ष श्रेष्ठ क्याम्पसमा

सरसफाइ सामग्री सहित वडा अध्यक्ष श्रेष्ठ क्याम्पसमा

१७ फागुन, काठमाडाैं।  गोरखाको आरुघाट गाउँपालिकाको १ मात्रै क्याम्पस भिमोदय बुहुमुखि क्याम्पसमा बृहत् सरसफाइ तथा व्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, भिमोदय बहुमुखी क्याम्पसका प्रमुख डा. बिरेन्द्र पुडासैनी तथा अनेरास्ववियु केन्द्रीय सदस्य प्रमिला खड्का सहित उल्लेख्य बिधार्थिहरुको सहभागितामा सरसफाइ तथा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको थियो । विद्यार्थिहरुको पढाईमा लगनशीलता संगै स्वास्थ्य तथा खेलकुदको पनि उतिकै महत्त्वपूर्ण भुमिका रहने बताउंदै वडा अध्यक्ष श्रेष्ठले यस्ता कार्यक्रमहरुलाई आगामि दिनहरुमा निरन्तरता दिईने बताउनुभयो । वडा अध्यक्ष विद्यार्थिहरु सहित सरसफाइ तथा ब्याडमिन्टन कोर्ट निर्माण गर्न आफैं पुगेपछि क्याम्पस प्रमुख डा.पुडासैनीले यस्तै लगाव सबै जनप्रतिनिधि हरुमा हुनुपर्ने बताउनुभयो…
Read More
समृद्ध वडा बनाउनको लागि अहोरात्र खटिरहेका छौं, : अध्यक्ष श्रेष्ठ

समृद्ध वडा बनाउनको लागि अहोरात्र खटिरहेका छौं, : अध्यक्ष श्रेष्ठ

हस्ता विष्ट  १७ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा राम बहादुर श्रेष्ठ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष श्रेष्ठ अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र…
Read More
रुपा गाउँपालिका वडा नंम्बर ५ मा मौरी पालन तालिम सम्पन्न

रुपा गाउँपालिका वडा नंम्बर ५ मा मौरी पालन तालिम सम्पन्न

१७ फागुन, काठमाडाैं ।  रुपा गाउँपालिका वडा नं. ५ मा गरिब निवारणका लागी उद्यम विकास कार्यक्रम अन्तर्गत संचालित १ हप्ते मौरी पालन सम्बन्धी सिपविकास तालीम मंगलबार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान नारा बोेकेर रुपा गाउँपालिकाको आयोजनामा भएको तालिमको गाउँपालिका अध्यक्ष नवराज आझको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। तालिमको समापनमा गाउँपालिका अध्यक्ष आझले तालिमको सिकाई लगनशील भई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनु भएको छ । ग्रामीण क्षेत्रमा महिलाको आत्मनिर्भर बन्नु पर्ने आवश्यकता रहेको भन्दै अध्यक्ष आझले मौरी पालन गरी सक्षम र स्वाबलम्बि बनाउने गाउँपालिकाको कार्यक्रम तथा योजना रहेको बताउनु भएको…
Read More
Page 86 of 123
1 … 84 85 86 87 88 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.