मेराे वडा

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष गुरुङ

♣ हस्ता विष्ट २१ फागुन,काठमाडाैँ । लमजुङ जिल्लामा अवस्थित क्व्होलासोथार गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । क्व्होलासोथार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष पेमा गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । क्व्होलासोथार गाउँपालिका वडा नम्बर १ बालमैत्रि वडा भनेर पनि चिनिने वडा पनि हो । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो…
Read More
भौतिक पुर्वाधार विकासमा जोड दिएका छौं : वडा अध्यक्ष रानाभाट

भौतिक पुर्वाधार विकासमा जोड दिएका छौं : वडा अध्यक्ष रानाभाट

♠ हस्ता विष्ट २१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । राईनास नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानाभाट अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । राईनास नगरपालिका वडा नम्बर…
Read More
गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान

गढवा गाउँपालिकाद्वारा सहिद परिवारलाई सम्मान

♦आलोक भावुक गढवा, २० फागुन।   गढवा गाउँपालिकाद्वारा पालिका भरीका सहिद परिवारलाई एक कार्यक्रमको बिच शनिबार सम्मान गरेको छ। गढवा गाउँपालिकामा रहेका सरकारले सहिद घोषणा गरेका सहिद परिवारलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । गढवा गाउँपालिकाको विभिन्न वडाहरुमा गरी ११ जना सहिद परिवार रहेका छन् । ११जना सहिद परिवारहरु लाई बोलाई गढवा गाउँपालिकाको वडा नम्बर - ३ मा सम्मान गरिएको गढवा गाउँपालिकाले जनाएको छ । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जनयुद्ध र लोकतान्त्रिक आन्दोलनमा होम्मिएर राष्ट्र र राष्ट्रियता र समाजको रुपान्तरणका निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने विर शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार लाई सम्मान गरेको…
Read More
सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइ

सवारी दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइ

सागर परियार १९ फागुन, राजापुर । बर्दियाको राजापुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारी चेकजाँचसँगै सचेतनामुलक अभियानमा पनि तीव्रता दिन थालेको छ । इलाका प्रहरी कार्यालयमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह भण्डारीले कारवाहीले मात्रै सवारी दुर्घटनामा कमी आउन नसक्ने भएकाले सचेतनामुलक अभियानमा पनि जोड दिइएको बताउनुभयाे । सवारी नियमको पूर्ण पालना गरिए पछि मात्रै दुर्घटनामा कमी आउने बताउँदै ट्राफिक इञ्चार्ज भण्डारीले प्रत्येक ब्यक्तिले सवारी नियमको ज्ञान लिई पूर्ण रूपमा नियम पालना गर्न आवश्यक रहेको वताउनु भयो । ट्राफिक प्रहरीले सचेतनामुलक अभियानका लागि विद्यालयमै पुगेर ट्राफिक चिन्ह, नियम र कारवाहीको बारेमा अभिमुखिकरण गर्ने गरिएको…
Read More
राजापुर बजार क्षेत्रकाे सरसफाई अभियानमा जुटे वडा अध्यक्ष पाेखरेल

राजापुर बजार क्षेत्रकाे सरसफाई अभियानमा जुटे वडा अध्यक्ष पाेखरेल

सागर परियार १९ फागुन, राजापुर । बर्दिया राजापुर नगरपालिका वडा नं. ४ को मुख्य क्षेत्र राजापुर बजारमा राजापुर नगरपालिकाको आर्थिक सहयोगमा सरसफाई अभियान सञ्चालन गरिएको छ । राजापुर बजारभित्र रहेका नाला, बजार र सरकारी भवन परिसरभित्र विभिन्न प्लाष्टिक कुहिने तथा नकुहिने फोहोर जथाभावी व्यापारी तथा ग्राहकहरुले फाल्ने गरेकाले बजार फोहोर देखिने गरेको राजापुर नगरपालिका वडा नं. ४ का अध्यक्ष बिदुर पोखरेल बताउनु भएको छ । कसरी हुन्छ, राजापुर बजारलाई स्वच्छ सफा तथा सुन्दर बजार बनाउने बताउँदै उहाँले राजापुर नगरपालिकाको आर्थिक सहयोगमा बजार सरसफाई समितिसगँ सहकार्य गरी बजार सरसफाई गरेकोमा धन्यावाद दिनुभयाे । बजार व्यस्थापन समितिका सचिव विश्वमान प्रधानका अनुसार फोहोर…
Read More
वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः अध्यक्ष तामाङ

वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः अध्यक्ष तामाङ

♣ध्रुब कार्की १९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ७ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा विर बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय शिवपुरी गाउँपालिका वडा नम्बर ७ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अध्यक्ष अहोरात्र खटिरहनु भएको छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडा अध्यक्ष तामाङले वडा खबर…
Read More
वडामा स्वास्थ्य, शिक्षा, र खानेपानीलाई प्राथमिकता दिएर कामहरु गरिरहेको छौँः अध्यक्ष श्रेष्ठ

वडामा स्वास्थ्य, शिक्षा, र खानेपानीलाई प्राथमिकता दिएर कामहरु गरिरहेको छौँः अध्यक्ष श्रेष्ठ

♣ध्रुब कार्की  १९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ६ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा बिष्णु श्रेष्ठ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । शिवपुरी गाउँपालिका स्थित वडा नम्बर ६ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका…
Read More
नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष तामाङको प्रतिवद्धता

नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष तामाङको प्रतिवद्धता

♦ध्रुब कार्की १९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा नाति तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको गत वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ नाति तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै सरल स्वभाव र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका…
Read More
वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पौडेल

वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पौडेल

♠हस्ता विष्ट १९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष देब बहादुर पौडेल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा देब बहादुर पौडेल । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पोडेल अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं, : अध्यक्ष पौडेल

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं, : अध्यक्ष पौडेल

♠ हस्ता विष्ट १९ फागुन,काठमाडाैँ । लमजुङ जिल्लाको राईनास नगरपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा विष्णु प्रसाद पौडेल । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष पौडेल अहोरात्र खटिरहनु भएको छ । वडा अध्यक्ष पौडेल भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न…
Read More
Page 84 of 123
1 … 82 83 84 85 86 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.