मेराे वडा

समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

♠हस्ता विष्ट गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनराज गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मनराज गुरुङ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ । सुन्दरबजार नगरपालिका वडा नं. ९ मा पालिकाबाट जम्मा बजेट ५५ लाख र संघबाट करिब १ करोडको बजेट विनियोजन गरिएको वडा सचिव सावित्री बरालले जानकारी दिनुभयो । उहाँ स्थानीय…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष ढकाल

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष ढकाल

♥ हस्ता विष्ट २५ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दिपक राज ढकाल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपक राज ढकाल । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष ढकाल अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको…
Read More
सुर्यगढी गाउँपालिका वडा नम्बर १ कार्यालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

सुर्यगढी गाउँपालिका वडा नम्बर १ कार्यालयद्वारा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

२५ फागुन ,काठमाडाैं ।  लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी बुधवार मनाइएको छ । सुर्यगढी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको सम्वनय ,ग्लोबल फेमली केयर नेपालको र वडा नम्बर १ वडा कार्यालय, मंगला देबि सक्रिय महिला दिदी बहिनी समूह र मिहिनेती दिदी बहिनी महिला समुहद्वारा विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन्। हिजो सुर्यगढी गाउँपालिका उपाध्यक्ष मन्जु ढकाल बुढाथोकीले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको उदघाटन गर्नुभएको थियो । वडा नम्बर १ का वडा अध्यक्ष राज कुमार तामाङ रन्जितको अध्यक्षतामा प्रमुख…
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ ले मनायाे ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

राजापुर नगरपालिका वडा नम्बर ६ ले मनायाे ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस

२४ फागुन, राजापुर । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ६ काे कार्यालयले लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे छ । वडा अध्यक्ष असराज न्यापानेले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडामा कुर्ची दाैड, घैटोफोड, सियोमा धागो उनने दौड लगायका कार्यक्रम गरिएकाे हाे । वडा अध्यक्ष न्यापानेलेले महिलाहरुको हक अधिकारको लागि आफू सधै लागि रहने बताउनु भयाे। त्यस्तै अन्य वडाले पनि अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
Read More
राजापुरकाे १० वटै वडामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाे

राजापुरकाे १० वटै वडामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाे

सागर परियार फागुन २४, राजपुर । बर्दियाकाे राजापुरमा लैङ्गकि समानताको बलियो आधार सृर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । राजापुर नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा कार्यालयहरुले विभिन्न कार्यक्रम गरी ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका हुन्। आज राजापुर नगरपालिका वडा नम्बर ४ र राजापुर नगरपालिका वडा नम्बर ५ मा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमकाे उदघाटन गर्नु भएको थियाे । कार्यक्रममा आउनु भएका वडा अध्यक्ष तथा विभिन्न वक्तहरुले महिलाहरुको हक अधिकारको लागि आफूहरु सधै लागि रहने बताउनु भएको थियो…
Read More
पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की

♦ध्रुब कार्की २४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्लाको उतर पुर्व पहाडी भूभागमा अवस्थित गोकलुगंगा गाउँपालिका प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा अधिकांश भाग पहाडी भूभागले ढाकेको छ । गोकलुगंगा गाउँपालिका साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वटा वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको हो । गोकलुगंगा गाउँपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा सुन्दर कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । गोकलुगंगा गाउँपालिका वडा नम्बर २…
Read More
सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष तामाङ

सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष तामाङ

♦ध्रुब कार्की २४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्लामा अवस्थीत पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको दुप्चेश्वर गाउँपालिका दुप्चेश्वर गाउँपालिका स्थानिय तह पुनः संरचना पश्चात निर्माण भएको गाउँपालिका हो । दुप्चेश्वर गाउँपालिका साविकको इलाका नं १२ का केहि र १३ का सवै साविक गा.वि.स हरुलाई मिलाएर बनाइएको हो । दुप्चेश्वर गाउँपालिका अन्तरर्गतका साविक गा.वि.सहरुमा शिखरबेसी, समुन्द्रटार, राउतबेसी, गाउँखर्क, बालकुमारी, बेतिनी र घ्याङ्फेदी हुन् । पछील्लो समय दुप्चेश्वर गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा ज्ञान बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले…
Read More
वडा कार्यालयद्वारा प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तालिम प्रदान

वडा कार्यालयद्वारा प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तालिम प्रदान

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यालयले सोमबार सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । वडा नम्बर ८ को कार्यालयले वडामा रहेका विद्यालयहरूका प्रधानाध्याकहरूको नेतृत्व विकास हुने उद्दश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष तेजनाथ पौडेले बताउनु भयो । उहाँले भन्नुभयो,'प्रधानाध्याकहरूलाई विद्यालय व्यवस्थापन सम्बन्धी तालिम पनि दिइएको छ, शिक्षाको स्तरउन्ततीको लागि सानो प्रयासको थालनी गर्न पाउँदा खुसी लागेको छ।' शिक्षाको गुणस्तरमा वृद्धि ल्याउन तथा प्रधानाध्याकहरूलाई उत्प्रेरित गर्न तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो । वडा अध्यक्ष पौडेलले पालिकाले यस्तो कार्यक्रम विगत ६ वर्षदेखि नगरेकोले वडा बाटै तालिमको आयोजना…
Read More
वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः अध्यक्ष श्रेष्ठ

वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छौः अध्यक्ष श्रेष्ठ

♦ध्रुब कार्की २३ फागुन,काठमाडाैँ । नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका, उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ । ७२.६२ वर्ग कि मि फैलिएको तारकेश्वर साविकको तारुका, बुधसिङ, दाङसिङ, गोस्र्याङ र खड्कभन्ज्याङ्को वडा न १,२ र ३ मिलेर बनेको तारकेश्वर गाउँपालिकको जनसंख्या २०६८ सालको जनगणना अनुसार १५७१९ छ । तारकेश्वर गाउँपालिका स्थित ३ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा सूर्यमान श्रेष्ठ पुनः निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुहुन्थ्यो । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका…
Read More
वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष पनेरु

वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौंः अध्यक्ष पनेरु

♣ध्रुब कार्की २३ फागुन, काठमाडाैँ । नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका, उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ । ७२.६२ वर्ग कि मि फैलिएको तारकेश्वर साविकको तारुका, बुधसिङ, दाङसिङ, गोस्र्याङ र खड्कभन्ज्याङ्को वडा न १,२ र ३ मिलेर बनेको तारकेश्वर गाउँपालिकको जनसंख्या २०६८ सालको जनगणना अनुसार १५७१९ छ । तारकेश्वर गाउँपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा शिव प्रसाद पनेरु निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ शिव प्रसाद…
Read More
Page 82 of 123
1 … 80 81 82 83 84 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.