मेराे वडा

वडावासीको आवश्यकक्ताअनुसार योजनाहरु ल्याएका छौंः अध्यक्ष तामाङ

वडावासीको आवश्यकक्ताअनुसार योजनाहरु ल्याएका छौंः अध्यक्ष तामाङ

♥ध्रुब कार्की  २३ फागुन, काठमाडाैँ । ककनी गाउँपालिका एक पहाडी गाउँपालिका हो, जुन समुन्द्र सतह देखि १८२८ मि. को उचाईमा रहेको छ । यस गाउँपालिका २७.२५७ उत्तरी अक्षांस र ८५.२४६४ पूर्वि देशान्तरमा अवस्थित छ । ककनी गाउँपालिका राज्यको पुनःसंरचना अन्तर्गत ओखरपौवा साबिक गा.बि.स. का वडाहरु चाउथे, ककनी, मदानपुर, चतुराली र थानसिङ्घ गा.बि.स. का साबिक वडाहरुलाई एकिकृत गरी ककनी गाउँपालिका नयाँ स्थानिय संरचना निर्माण गरिएको हो । यस गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् । ककनी गाउँपालिका स्थित ६ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा लक्ष्मण तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छाैं, : अध्यक्ष अधिकारी

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छाैं, : अध्यक्ष अधिकारी

♠हस्ता विष्ट २३ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष न्यौपाने

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं, : अध्यक्ष न्यौपाने

♠हस्ता विष्ट लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अमृत न्यौपाने स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । सुन्दरबजार नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अमृत न्यौपाने । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष न्यौपाने अहोरात्र खटिरहनुभएको छ । वडा अध्यक्ष न्यौपाने भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”…
Read More
समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कोईराला

समग्र वडाको चौतर्फी विकास गर्दै अध्यक्ष कोईराला

♠ हस्ता विष्ट २३ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं. ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा दिनेश बाबु कोइराला । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कोइराला अहोरात्र खटिरहनु भएको छ । सुन्दरबजार नगरपालिका वडा नंं. ६ मा पालिकाबाट जम्मा बजेट ५५ लाख बजेट विनियोजन गरिएको…
Read More
नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष गुरुङको प्रतिबद्धता

नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष गुरुङको प्रतिबद्धता

♦ध्रुब कार्की २१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा चन्द्र बहादु्र गुरुङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ चन्द्र बहादु्र गुरुङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै…
Read More
वडामा सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष रिजाल

वडामा सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै अध्यक्ष रिजाल

♣ध्रुब कार्की २१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ८ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा केशव प्रसाद रिजाल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । पछिल्लो समय शिवपुरी गाउँपालिका वडा नम्बर ८ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष रिजालले वडा खबर…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मोक्तान

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै अध्यक्ष मोक्तान

♠ध्रुब कार्की २१ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित ५ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा रेशम बहादुर मोक्तान निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ रेशम बहादुर मोक्तान, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै…
Read More
कार्यक्रम जनता सगँ जनप्रतिनिधि

कार्यक्रम जनता सगँ जनप्रतिनिधि

सागर परियार बर्दिया राजापुर ।   बर्दियाको राजापुरमा रहेको रेडियो साथी एफएमले जनतासँग जनप्रतिनिधि रेडियो संवाद कार्यक्रम सुरु गरेको छ । राजापुर नगरपालिकको वडा नं ८ का विभिन्न टोलमा जनप्रतिनिधिहरुलाई विकास निर्माणका कुरामा प्रत्यक्ष सहभागि र जवाफदेही बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । राजापुर नगरपालिकाको वडा नं ८ मा कार्यक्रम गरिरहदाँ विकास निर्माणमा स्थानीयवासीले समेत विशेष चाँसो दिनु पर्ने र यस्ता कार्याक्रमहरु निरन्तर हुनु पर्ने धारणाा राखेका थिए । कार्यक्रममा का प्रमुख अथिति वडा न ८ का वडा अध्यक्ष राजेश थारुका अनुुसार यो सम्वाद कार्यक्रमले जनताले राखेका समस्या गर्दा भोलि आफुले वडाको बार्षिक कार्यक्रम बनाउदा ति कमिकम्जोरीलाई सुधार गर्ने…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष गुरुङ

वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं : अध्यक्ष गुरुङ

♥हस्ता विष्ट २१ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नंं.१ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कर्ण बहादुर गुरुङ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । सुन्दरबजार नगरपालिका वडा नंं.१ मा पालिकाबाट ५५ लाख, प्रदेशबाट ४४ लाख जम्मा बजेट विनियोजन गरिएको…
Read More
राजापुरमा हात्तीको त्रासः स्थानीयले मागे वडाबाट सहयोग

राजापुरमा हात्तीको त्रासः स्थानीयले मागे वडाबाट सहयोग

◊सागर परियार बर्दिया राजापुर ।   बर्दिया राजापुर नगरपालिका वडा नं. ७ मा हात्तिले आत्तक मचाएको छ । गएराति आएको जङ्गली हात्तिले स्थानिय किसान कौशिला दमाई,रामपाल यादब,टोप बहादुर सुनार ,गोपाल ठाकुर ,पम्फा कामिको गरि करिब १३ कठ्ठा गहुँ नोक्सानीको गरेको स्थानिय पिडित किसान कौशिला दमाईले बताउनुभएकाे छ ।  काैशल थारूले भन्नुभयाे, ' यसपाखि थोरै मात्रमा मात्र गहुँ लगाएको थिए सधै नै यसरी हात्तिले धान गहुँ खाई दिने गरेको हुदाँ अहिले आफुले तोरि लगाएको र केहि मात्रमा मात्र  गहुँ लगाएको  तर पनि हातिबाट गहु जोगउन हम्मे हम्मे भएकाे छ ।' स्थानिय किसानका अनुहार यो समस्या आजको मात्र नभएर बर्षौ देखि भोक्दै आएको…
Read More
Page 83 of 123
1 … 81 82 83 84 85 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.