मेराे वडा

सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं, वडा अध्यक्ष दनाई

सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं, वडा अध्यक्ष दनाई

♥हस्ता विष्ट १९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चित्र बहादुर दनाई स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा चित्र बहादुर दनाई । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष दनाई अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, : अध्यक्ष पाण्डे

नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौ, : अध्यक्ष पाण्डे

♠हस्ता विष्ट १९ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष महेश कुमार पाण्डे स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । लमजुङ जिल्लामा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा महेश कुमार पाण्डे । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाण्डे अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र…
Read More
वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

१९ फागुन, काठमाडाैं । सुर्यगढी गाउँपालिका १ नम्बर वडा कार्यालय लच्याङले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रम आयोजना गरी शिक्षक बधाई दिँदै एसईई दिने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे हाे। शिक्षक सेवा आयोगबाट सम्पुर्ण चरण पार गरी प्राथमिक तहको तृतीय श्रेणी स्थायी पदमा सिफारिस भएका शिक्षक, शिक्षिकालाई बधाई तथा उज्वल भविष्यको शुभकामना गरिएकाे वडा अध्यक्ष राज कुमार तामाङ्गले बताउनुभयो । साथै श्री दुधेदेवी माध्यमिक विद्यालय र श्री मंगला देवी माध्यमिक विद्यालयमा अध्यनरत एसईई दिने विद्यार्थीहरुलाई परीक्षा सफलताको शुभकामना तथा हौसला प्रदान गर्नका उक्त कार्यक्रमकाे आयोजना गरिएको वडा अध्यक्ष तामाङ्गले बताउनुभयो । श्री दुधेदेवि माध्यमिक…
Read More
राजापुर प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीलाई विदाई

राजापुर प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीलाई विदाई

◊सागर परियार १८ फागुन, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा आज प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीलाई विदाई गरिएको छ । राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीको सभाध्यक्षतामा गरिएको विदाई कार्यक्रमलाई सम्बोधन गदे उप प्रमुख चौधरीले प्रमुख प्रशासकियको कामको उच्च प्रसँसा गर्दै फेरि पनि राजापुर नगरपालिकामा फर्केर आउन आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । यस्र्र्तै वडा नं. ४ का अध्यक्ष विदुर पोखरेलले राजापुरको विकास निमार्णको काममा लगनशिल,इमान्दार सुशासन र नितिनियमको पालना गर्दै आफ्नो  सफल कार्यकाल विताउनु भएकोमा धन्यवाद दिदै खजुरा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको भुमिका निभाउनु हुनेछ । भन्ने कुरामा आफु विस्वस्थ हुर्दै आगामी कार्यकालको शुभकामना दिनु भएको थियो…
Read More
७ दिने चुरापोते बनाउने तालिम सम्पन्न

७ दिने चुरापोते बनाउने तालिम सम्पन्न

१८ फागुन, काठमाडाैं ।  ७ दिने चुरापोते बनाउने तालिम पोखरा महानगरपालिका वडा नम्बर २९ मा बुधबार संम्पन्न भएको छ । दीपशिखा महिला कृषि सहकारी संस्था लि. को आयोजनामा भएको कार्यक्रमको प्रमुख अथिति वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ हुनुहुन्यो । तालिमको समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अब महिलाहरुलाई माग्ने होईन दिने बनाउनु पर्ने बताउनुभयो । यस्ता तालिमको भरपुर सदुपयोग गरि आफ्नो जिविका आफै चलाउने अभियानमा लाग्न सहभागीहरुलाई वडा अध्यक्ष गुरुङको भनाई थियो । पोखरा महानगरपालिका वडा नम्बर २९ का सबै महिलाहरुलाई आय सग जोड्ने लक्ष्य अनुरुप यस्ता सिपमुलक तालिम दीपशिखा महिला…
Read More
वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष सिटौला

वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गर्दै अध्यक्ष सिटौला

♦ध्रुब कार्की १८ फागुन, काठमाडाैँ । नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३⁄११⁄२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो । पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स. हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा ३,४,९ समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो । पञ्चकन्या गाउँपालिका स्थित ५ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा माधव प्रसाद…
Read More
वडामा शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष तामाङ

वडामा शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष तामाङ

♣ध्रुब कार्की  १८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा कुमार तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ कुमार तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । पछिल्लो समय शिवपुरी गाउँपालिका स्थित वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको…
Read More
समृद्ध वडा बनाउन लागी परेको छौंः अध्यक्ष तामाङ

समृद्ध वडा बनाउन लागी परेको छौंः अध्यक्ष तामाङ

♦ध्रृब कार्की १८ फागुन, काठमाडाैँ । नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३⁄११⁄२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो । पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा ३,४,९ समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो । पञ्चकन्या गाउँपालिका स्थित ४ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा सञ्च तामाङ निर्वाचित…
Read More
वडा अध्यक्ष कपको उपाधि टक्सार टाेललाई

वडा अध्यक्ष कपको उपाधि टक्सार टाेललाई

१८ फागुन,  काठमाडाैं । दाेर्दी गाउँपालिका ९ नम्वर वडा कार्यालयले आयोजना गरेको वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि टक्सार टाेलले हात पारेकाे छ । फाईनलमा थाम टाेलकाे टिमलाई टक्सार टाेलकाे टिमले ४ काविरुद्ध ५ गोल गर्दै उपाधि हात पारेकाे हो । थाम टाेलकाे टिम द्वितिय स्थान हात पारेकाे वडा अध्यक्ष आशिष तामाङले बताउनु भयाे । उहाँका अनुसार प्रथम भएकाे टक्सार टाेलकाे टिमलाई २५ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे छ। वडा अध्यक्ष तामाङले द्वितिय स्थान हात पारेकाे थाम टाेलकाे टिमलाई १५ हजार नगद, ट्रफि, मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे बताउनु भयाे । वडा अध्यक्ष कप फुटवल…
Read More
मौरी पालनलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष बुढाथोकी

मौरी पालनलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष बुढाथोकी

♠ हस्ता विष्ट १८ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दुर्गा बहादुर बुढाथोकी स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । लमजुङ जिल्लामा अवस्थित बेसीशहर नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा दुर्गा बहादुर बुढाथोकी । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष बुढाथोकी अहोरात्र खटिरहनुभएको छ । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । बेसीशहर नगरपालिका…
Read More
Page 85 of 123
1 … 83 84 85 86 87 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.