७ दिने चुरापोते बनाउने तालिम सम्पन्न
१८ फागुन, काठमाडाैं । ७ दिने चुरापोते बनाउने तालिम पोखरा महानगरपालिका वडा नम्बर २९ मा बुधबार संम्पन्न भएको छ । दीपशिखा महिला कृषि सहकारी संस्था लि. को आयोजनामा भएको कार्यक्रमको प्रमुख अथिति वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ हुनुहुन्यो । तालिमको समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अब महिलाहरुलाई माग्ने होईन दिने बनाउनु पर्ने बताउनुभयो । यस्ता तालिमको भरपुर सदुपयोग गरि आफ्नो जिविका आफै चलाउने अभियानमा लाग्न सहभागीहरुलाई वडा अध्यक्ष गुरुङको भनाई थियो । पोखरा महानगरपालिका वडा नम्बर २९ का सबै महिलाहरुलाई आय सग जोड्ने लक्ष्य अनुरुप यस्ता सिपमुलक तालिम दीपशिखा महिला…
