नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दै अध्यक्ष कार्की
♠ध्रुब कार्की १७ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका स्थित १ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा हिरा बहादुर कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ हिरा बहादुर कार्की, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । पछिल्लो समय लिखु गाउँपालिका स्थित वडा नम्बर १ मा विकासले फड्को मारीरहेको छ । वडा अध्यक्ष कार्कीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा…
