गजुरी गाउँपालिका

समृद्धि र सम्पन्न वडा बनाउने छुः अध्यक्ष जम्कटेल

समृद्धि र सम्पन्न वडा बनाउने छुः अध्यक्ष जम्कटेल

♠ध्रुब कार्की  ११ फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान २०७२ बमोेजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाँउ विकास समितिलाई समायोजन गरी गजुरी गाउँपालिका गठन गरिएकोे हो । गजुरी गाउँपालिकालाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो । साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउँपालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । गजुरी गाउँपालिका स्थित ७ नम्बर वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त…
Read More
नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष तामाङको प्रतिबद्धता

नमुना वडा बनाउन अहोरात्र खट्ने अध्यक्ष तामाङको प्रतिबद्धता

♦ध्रुब कार्की १० फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा भक्त बहादुर तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय गजुरी गाउँपालिका स्थित ६ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै आफ्नो वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई निरन्तरता दिदैँ नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा…
Read More
शैक्षीक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष कडेल

शैक्षीक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै अध्यक्ष कडेल

८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित २ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा द्रोण कडेल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । वडा अध्यक्ष कडेलले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ । पछिल्लो समय गजुरी गाउँपालिका स्थित २ ले विकासको फड्को मारिरहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष कडेल वडमा अहोरात्र खटिरहनु भएको छ । उहाँले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.