सम्रग वडाको विकासमा लागिरहेको वडा अध्यक्ष क्षेत्री
८ फागुन, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । बाँसगढी नगरपालिकालाई ९ वडा वडामा विभाजन गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ६ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा लाल वहादुर क्षेत्री निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा लाल वहादुर क्षेत्रीले बताउनुभयो। ६ नम्बर वडामा…
