मेराे वडा

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष वाइबा

पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष वाइबा

४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका स्थित ३ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा सुरेश वाइबा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । अध्यक्ष वाइबाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष वाइबाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” पछिल्लो समय वडा नम्बर ३ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा…
Read More
वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौंः अध्यक्ष लामा

वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौंः अध्यक्ष लामा

४ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला सिद्धलेक गाउँपालिका स्थित १ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा पेमा वाङग्याल लामा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । अध्यक्ष लामाले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय सिद्धलेक गाउँपालिका स्थित वडा नम्बर १ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष लामाले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।” उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ । पछिल्लो समय वडा नम्बर…
Read More
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष अधिकारी

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः अध्यक्ष अधिकारी

४फागुन, काठमाडाैँ । बागमती प्रदेश धादिङ जिल्ला स्थित नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ का हरी अधिकारी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पछिल्लो समय नेत्रावती डबजोङ गाउँपालिका स्थित वडा नं. ५ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । अध्यक्ष अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ५ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु,…
Read More
नमुना वडा बनाउदै अध्यक्ष अधिकारी

नमुना वडा बनाउदै अध्यक्ष अधिकारी

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । मादी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हुमनाथ अधिकारीले वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका काममा लागि परीरहनु भएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष हुमनाथ अधिकारी । वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु…
Read More
समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित मादी गाउँपालिका वडा नं.८ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । मादी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मनोज गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा…
Read More
सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

सडकलाई पहिलो प्राथमिकता दिदै वडा अध्यक्ष गुरुङ

४ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । पछिल्लो समय कास्की जिल्ला स्थित माछापुच्छे गाउँपालिका वडा नं.७ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनु भएको छ । माछापुच्छे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ । स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा…
Read More
वडाको योजनाको फाइल अगाडि नबढाएको भन्दै वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास

वडाको योजनाको फाइल अगाडि नबढाएको भन्दै वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास

४ फागुन,काठमाडाैं । हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् । उहाँले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताका छन् । वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका हुन् । उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् । अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख…
Read More
गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम

गढवा गाउँपालिकाद्वारा तिन महिने निशुल्क कम्प्युटर तालिम

♦आलोक भावुक गढवा, ३ फागुन।  गढवा गाउँपालिका राेजगार सेवा केन्द्रद्वारा तिन महिने आधारभुत कम्प्युटर तालिमको बुधबार गढवा - २ पचहियामा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८०को कार्यक्रम अनुसार वडा नम्बर २ मा सञ्चालन हुने तिन महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको गढवा गाउँपालिका रोजगार शाखा प्रमुख अशोक कुमार यादवले जानकारी दिनुभयो। तालिममा गढवा गाउँपालिकाका वडा १,२ र ३ का विध्यार्थी, शिक्षक, सहकारीका कर्मचारी, महिला लाई लक्षित गरेर सञ्चालन गरिएता पनि तालिममा २३ महिला ,१७ पुरुषकाे सहभागीता रहेको छ जसमा ३ जना शारीरिक अपांगता भएका व्यक्तिको सहभागीता रहेको छ। वुधवार गढवा गाउँपालिका वडा नम्बर…
Read More
सडक र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौं: अध्यक्ष श्रेष्ठ

सडक र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौं: अध्यक्ष श्रेष्ठ

३ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश धादिङ जिल्ला नीलकण्ठ नगरपालिका स्थित ११ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा राम बहादुर श्रेष्ठ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो समय नीलकण्ठ नगरपालिका स्थित नम्बर ११ ले विकासको फड्को मारिहेको छ । वडा अध्यक्ष श्रेष्ठले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ । पछिल्लो समय वडा नम्बर ११ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ । उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडाबासीहरुको समस्याको समाधान गर्दै आउनुभएको छ ।…
Read More
राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा  बाल बिबाह न्यूनीकरण कार्यक्रम संचालन

राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा बाल बिबाह न्यूनीकरण कार्यक्रम संचालन

♦सागर परियार ३ फागुन ,राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा न ६ ले  वडामा बालबिबाह न्यूनीकरण कार्यक्रम संचालित गरेको छ । वडा अध्यक्ष असराज न्याैपानेले भन्नुभयाे, 'बालबिबाह न्यूनीकरण कार्यक्रम २ हप्ता देखि नै सन्चालन गर्दै आएको छाैं  । हामी कार्यक्रमकाे अन्तिम चरणमा पुगेकाे अब भने टपरा बजारमा मात्र  बालबिबाह न्यूनीकरण कार्यक्रम संचालन गर्न बाँकी रहेकाे छ । ' अध्यक्ष न्याैपानेले थप्दै भन्नुभयाे, 'कार्यक्रमको मुख्य उद्देश बालबिबाह लाई कसरी हुन्छ कम गर्ने बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन…
Read More
Page 95 of 123
1 … 93 94 95 96 97 … 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.