विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिन्छ : अध्यक्ष विष्ट
२५ माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बारबर्दिया नगरपालिका नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिका हो । साविक बानियाभार, पदनाहा, मगरागाडी र धधवार सहित ४ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको हो । यस नगरपालिकामा जम्मा ११ वटा वडाहरु छन्। यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। २०७४ सालकाे निर्वाचनमा ३३ मतले मात्र पराजित भएपछि देवेन्द्र कुमार विष्टले ११ वटा पक्कि पुल निर्माण गरेको बिजुली बत्ति बिस्तार गरेको, टेलीफोन लगायत अन्य धरै काम गरेर जनताको मन र मत दुबै २०७९ सलमा बारबर्दिया नगरपालिका वडा…
